कामना सेवा विकास बैंकको सर्वसाधारणका लागी सेयर बिक्री गर्दै

काठमाडौं, माघ ०४ । कामना सेवा विकास बैंकले सर्वसाधारणका लागी ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि...

एनआइसी एसियाको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको भाउ...

काठमाडौं, माघ ०४ । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने शुक्रबार आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यो सेयरमा आवेदन दिन...

विद्युत् उत्पादन कम्पनी: २ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द

काठमाडौं, माघ ०४ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले साढे ५ खर्ब लागतका २ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द गरेको छ । गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको वित्तीय...

आरम्भ चौतारी लघुवित्तको माघ १४ गते सभा, सेयरधनीहरुकाे हात खाली

काठमाडौं, माघ ०४ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सेयरधनीहरुलाई लाभांस वितरण नगर्ने भएको छ । जसअनुरुप यसवर्षपनि सेयरधनीहरुको हात खाली रहने...

मेरो माइक्रोफाइनान्सको साधारण सभा आज

काठमाडौं, माघ ०४ । मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज शुक्रबार बस्दैछ । सभामा संस्थाले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, कम्पनीमा रहेको संस्थापक...

सेयर अंक घटे पनि कारोबार भने बढयो

काठमाडौं, ३ माघ । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको अन्तिम सेयर कारोबार दिन बिहीबार भने ७.३३ अंकले घटेको हो । अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से सामान्य ७ अंकले घटेर...

पाँचथर पावर कम्पनीको माघ २४ गतेलाई साधारणसभा आह्वान

काठमाडौं, माघ ०३ । पाँचथर पावर कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा माघ २४ गतेलाई आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार (माघ २ गते) बसेको बैठकले साधारणसभा माघ २४ गते आयोजना गर्ने निर्णय गरेको हो। कम्पनीले सभामा...

बढ्यो सुन-चाँदीको भाउ

काठमाडौं। माघ ०३ । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६००...

सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं। माघ ०३ । सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ । यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसका...

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

काठमाडौं। माघ ०३ । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाएको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २८ गतेबाट नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ । बैंकको...