प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी खुल्यो
काठमाडौं, माघ १३ । प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस कम्पनीले ५ लाख ५ हजार १८६ कित्ता ंस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।...
यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौ, चैत्र २२ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । लगातार...
सेवा र बिधुतीय ब्यापार सबन्धि कार्यशाला सम्पनन
काठमाडौै, २५ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार सङ्गठनको सहकार्यमा सेवा व्यापार तथा विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न गरेको छ ।
नेपालको अर्थतन्त्रमा ६० प्रतिशत भन्दा बढी योगदान रहेको...
बालेनको नाकै मुनी दिनहुँ नाराबाजीसहित कबाड व्यावसायीको आन्दोलन
काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहको नाकै मुनि दिनहुँ नाराबाजीसहित आन्दोलन जारी छ।
बालेन र महानगरबिरुद्धको कबाड व्यवसायीको आन्दोलनमा उत्साहजनक सहभागिता रहेको छ । आज (बिहीबार) चौथो दिन पनि आन्दोलन जारी...
सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान
काठमाडौं । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६४ हजार ४ सय पुगेको हो ।
यस अघि...
मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो
काठमाडौं, माघ ०८ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।...
धनगढीमा सिटीहल निर्माण अन्तिम चरणमा
धनगढ। नेपाल सरकारको रु साढे २८ करोडको लागतमा धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा अत्याधुनिक सुविधासहितको सिटीहल निर्माण अन्तिम चरणमा पुगेको छ ।
डेढ बिघा जमिनमा रु २८ करोड ५५ लाखको लगानीमा सो सिटीहल निर्माण सम्पन्न भई फिनिसिङ...
अब बजारमा आधा सिलिन्डर ग्यास पाउने,काठमाडौंमा ६ सय ८७ रुपैंया ५० पैसा
काठमाडौं । अबदेखि अाधा सिलिन्डर मात्रै ग्यास उपलब्ध हुने भएकाे छ । ग्यास उद्योगीहरुले आधा सिलिन्डर ग्यास भर्न थालेका छन् ।
नेपाल आयल निगमको निर्देशन अनुसार सबै ग्यास उद्योगीहरुले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास भर्न थालेका...
मलेसियाको म्याकफुड कम्पनीमा कार्यरत श्रमिकहरुले रंगशाला निर्माणमा आर्थिक सहयोग गरे
क्वालालम्पुर । मलेसियाको म्याकफुड सर्भिस एसडिएन,बिएचडी ९mबअाययम कभचखष्अभक कमल दजम० कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले रंगशाला निर्माणका लागि अार्थिक सहयोग गरेका छन । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरबाट निर्माण भैरहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रु १...
‘नेचर सुपरमार्केट’, पहिलो चरणमा उपत्यका र दोश्रो चरणमा देशभर
काठमाडौं । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरूको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ खुल्ने भएको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ दसैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात हुने...