गौतम बारे अन्यौल, खतिवडाले मन्त्रीसरह सुबिधा प्राप्त गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर युवराज खतिवडालाई मन्त्री स्तरीय सुबिधासहित प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरेका छन् । सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो । सोमबार...

सुदूरपश्चिमेली नेपाली समाज कोरियाद्धारा आपतकालीन कोषमा आर्थिक सहयोग जम्मा

कोरिया । सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमा सुदूरपश्चिमेली समाज दक्षिण कोरियाले नेपाली रु ९७ हजार आर्थिक सहयोग गरेको छ । सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका...

अबैध २० लाख नगदसहित तीन जना पक्राउ

बारा । स्रोत नखुलेको २० लाख रकमसहित बारामा तीन जना पक्राउ परेका छन् । बारागढी गाउँपालिका–२ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित रौतहट बिन्दावन नगरपालिका–२ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार...

बर्दिबास स्थित रेल्वे बिभागको जग्गा मुआब्जाको समस्या अब चाडैं समाधान हुने

सुरेन्द्र महतो बर्दिबास । करिब ५ बर्ष अगाडि देखी नि भारतको जयनगर देखि जनकपुर अनि जनकपुर,बिजलपुरा हुँदै बर्दिबास सम्म रेल चल्ने तयारि भइरहेको छ । बर्दिबासमा रेल्वे स्टेसन बनाउनको निमित्त चाहिने जग्गा करिब ७० बिघा जमिन...

सरकारले बढायो पेट्रोलको मूल्य

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । यद्यपी डिजेल,...

भन्सार छली गरी ल्याएको लाखौँको औषधी बरामद

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ । हिजो दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी...

रुकुमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको आरोप

काठमाडौं । रुकुम पश्चिमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समिति सदस्य पहलसिङ घर्तीले आरोप लगाएका छन् । संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष समेत...

भन्सार छली ल्याएका २ सय ७८ थान ब्याट्री

कैलाली । धनगढी उपमहानगरपालिका-१ पशुपति टोल बस्ने ३३ वर्षीय साने आलमलाई भन्सार छली ल्याएको करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान मोबाइलका ब्याट्री सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको...

अज्ञात व्यक्तिले फ्याकेको झोलामा स्रोत नखुलेको १६ लाख रुपैया फेला

वीरगन्ज । बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ७ बेनौलीमा चेकजाँचका क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो । शनिबार बिहान ८ बजे तीर स्थानीय प्रहरी...

काठमाडौंका विभिन्न स्थानमा नगदसहित लाखौंको धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु डेरा गरी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१ घर भएकी २६ वर्षीया रोशनी मोक्तानको कोठाबाट करिब २ लाख रुपैयाँ मूल्य बराबरका सुनको गहना र नगद २२ हजार रुपैयाँ चोरी भएको छ...