बागलुङ ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी घुससहित पक्राउ

काठमाडौ । बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी एक लाख घूससहित पक्राउ परेका छन् । इन्जिनियर अधिकारी पोखराको जिरो किमिबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो । स्थानीय उपभोक्ता समितिको सबै हरहिसाब मिलाइदिन्छु भन्दै घूस लिइरहेको...

डब्लुएचओमा जागिर लगाईदिन्छु भन्दै रकम ठगी गर्ने बिजय पाण्डे पक्राउ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मा जागिर लगाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं तिनकुने बस्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देउचुली नगरपालिका-१५ प्रगतीनगर घर भएका ३४ वर्षीय बिजय पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको...

नगरपालिकाले दियो दुई महिनाको भाडा छुट

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख...

बैंकिङ प्रणालीमा अनाधिकृत पहुँच राखि करोडौं भुक्तानी लिनेमध्येका एकजना पक्राउ

काठमाडौं। कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ रुबिभ्याली गाउँपालिका-२ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-५...

६९ तोला सुन , १ किलो चाँदी र ७ लाख नगद चोरीमा संलग्न तीन...

नवलपरासी(पूर्व) । गैडाकोट नगरपालिका-५ काङग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदी गरगहना र नगद  चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली राधा कृष्ण चोक बस्ने...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ।  बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-७ बस्ने ४४ वर्षीय राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ पैयुँटार...

स्रोत नखुलेको १० लाख नगद बोकेर हिडेका अभिनास जैसवाल पक्राउ

रौतहट । गौर नगरपालिका-२ महादेवपट्टीस्थित सडकबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रूपैयाँ सहित सोही स्थान बस्ने २३ वर्षीय अभिनास जैसवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर...

घरमतान जलेका पीडितलाई खोटाङ समाज हङकङले सहयोग

खोटाङ ।  खोटेहाङ गाउँपालिका वडा नं ४ वडकादियाले निवासी ३० वर्षीय उमेश नेपालीलाई खोटाङ समाज हङकङले सहयोग गरेको छ । नेपालीको घरमतान लगायत खाद्यान्न, लत्ताकपडा गत चैतमा अचानक आगालागी भै जलेर पूर्णरुपमा क्षति भएको थियो...

पेट्रोल पम्पहरुको ठग्ने काईदा यस्तो छ : बचि राख्नुहोस्

विपेन उलङगे काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे आउने गरेपनि अाैपचारिक...

निगमले बढायो पेट्रोल, डिजेलको मुल्य

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले हवाई ईन्धनकोडढढ मुल्य भने यथावत राखेकाे छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ। त्यस्तै मट्टितेल र डिजेलको मूल्य...