जेनजी सहीद तथा घाइतेहरुका नाममा मनपरी रकम संकलन, अर्थले गर्यो कडाइ

काठमाडौं । अर्थ मन्त्रालयले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि क्षतिग्रस्त संरचना निर्माणका लागि खोलिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषकै खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ । सूचनामार्फत मन्त्रालयले स्वदेश तथा विदेशमा संकलित...

बाजुराको रैथाने बाली कोदोको माग बढ्दा उत्पादन भने घट्दै

बाजुरा । बाजुरामा उत्पादित अर्गानिक रैथाने बाली कोदोको माग बढेको छ । पछिल्लो समय बाजुरामा उत्पादित कोदोको माग देशका ठुला शहरमा बढ्न थालेको हो । यहाँका ९ वटै स्थानीय तहमा उत्पादित कोदो देशका ठुला शहर...

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्युनतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा...

शनिबार यस्तो छ,विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबार (आज)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ...

गाउँमा नर्सरी, काठमाडौंमा व्यापार

रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर साहीले गाउँमा नै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी राखेर काठमाडौंमा बिक्री गरी त्यसबाट राम्रो आम्दानी लिएका छन् । भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म मन्थलीले उत्पादन गरेका...

नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय

कानेपोखरी, ४ असोज । मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय गरेको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा झण्डै पाँच करोड मूल्य बराबरको भौतिक पूर्वाधार,प्रविधि र जिन्सी सामान क्षति भएपछि पालिकाले बिहीबार...

दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने

काठमाडौं, १५ भदौं । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ। राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्बजनिक गरेको हो । सुचना...

बालेनको नाकै मुनी दिनहुँ नाराबाजीसहित कबाड व्यावसायीको आन्दोलन

काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहको नाकै मुनि दिनहुँ नाराबाजीसहित आन्दोलन जारी छ। बालेन र महानगरबिरुद्धको कबाड व्यवसायीको आन्दोलनमा उत्साहजनक सहभागिता रहेको छ । आज (बिहीबार) चौथो दिन पनि आन्दोलन जारी...

विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलरको दर फेरि उकालो, युरो र पाउण्ड पनि महँगिए

काठमाडौं, २१ साउन । नेपाल राष्ट्र बैंकले आज, बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। पछिल्ला केही दिनयता निरन्तर वृद्धि हुँदै आएको अमेरिकी डलरको मूल्य आज फेरि थोरै बढेको छ। अहिले एक...

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी

काठमाडौं, १९ साउन ।  नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकतालाई ध्यानमा राख्दै दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशील जनशक्ति उत्पादन गर्न 'राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२' जारी गरेको छ। नेपाल सरकार...