एभरेष्ट बैंककाे २ अर्बले नाफा बढ्याे
काठमाडौं, माघ ०७ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले खुद नाफा बढेको छ । बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ कमाएको हो । अघिल्लो वर्षको यसैअवधिको तुलनामा...
नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
काठमाडौं, माघ ०७ । नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार...
श्रीजनशील लघुवित्तको माघ २७ गते एजीएम साधारण सभा बस्दै
काठमाडौं, माघ ०४ । श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । लघुवित्तले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । जसअनुसार यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।
सभामा...
कामना सेवा विकास बैंकको सर्वसाधारणका लागी सेयर बिक्री गर्दै
काठमाडौं, माघ ०४ । कामना सेवा विकास बैंकले सर्वसाधारणका लागी ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि...
एनआइसी एसियाको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको भाउ...
काठमाडौं, माघ ०४ । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने शुक्रबार आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यो सेयरमा आवेदन दिन...
विद्युत् उत्पादन कम्पनी: २ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द
काठमाडौं, माघ ०४ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले साढे ५ खर्ब लागतका २ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द गरेको छ ।
गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको वित्तीय...
आरम्भ चौतारी लघुवित्तको माघ १४ गते सभा, सेयरधनीहरुकाे हात खाली
काठमाडौं, माघ ०४ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सेयरधनीहरुलाई लाभांस वितरण नगर्ने भएको छ । जसअनुरुप यसवर्षपनि सेयरधनीहरुको हात खाली रहने...
मेरो माइक्रोफाइनान्सको साधारण सभा आज
काठमाडौं, माघ ०४ । मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज शुक्रबार बस्दैछ । सभामा संस्थाले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, कम्पनीमा रहेको संस्थापक...
सेयर अंक घटे पनि कारोबार भने बढयो
काठमाडौं, ३ माघ । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
साताको अन्तिम सेयर कारोबार दिन बिहीबार भने ७.३३ अंकले घटेको हो ।
अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से सामान्य ७ अंकले घटेर...
पाँचथर पावर कम्पनीको माघ २४ गतेलाई साधारणसभा आह्वान
काठमाडौं, माघ ०३ । पाँचथर पावर कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा माघ २४ गतेलाई आह्वान गरेको छ।
कम्पनीको सञ्चालक समितिको बुधबार (माघ २ गते) बसेको बैठकले साधारणसभा माघ २४ गते आयोजना गर्ने निर्णय गरेको हो।
कम्पनीले सभामा...











