शंकर पोखरेलको झलनाथलाई प्रश्न, ‘आफै जबजलाई सिद्दान्त भनेर पारित गराउने अहिले औचित्य सकियो भन्ने...
काठमाडौं, १५ भदौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एसका समाजवादीका सम्मानित नेता झलनाथ खनाललले जनताको बहुदलीय जनवाद (जबज) का बारेमा गरेको टिप्पणी प्रति आपत्ति जनाएका छन्।
एसका सम्मानित खनालले जबजको औचित्य सकिएको भन्दै...
लिपुलेक सहमतिवारे चीनसँग नेपालको औपचारिक आपत्ति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा चीनसँग स्पष्ट भाषामा आपत्ति जनाएका छन् ।
चीनको ५ दिने भ्रमणका लागि पुगेका दिन शनिबार चीनका राष्ट्रपति सी चिनफिङसँग...
प्रधानमन्त्री ओली आज चीन प्रस्थान गर्दै, यस्तो छ भ्रमण टोली
काठमाडौं, १४ भदाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एक प्रतिनिधि मण्डल उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्दैछन् । उनको यो भ्रमण पाँच दिने हुनेछ ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
राष्ट्रियसभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं, १३ भदौं । राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा अर्थ मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले जवाफ दिने तय...
प्रधानमन्त्री ओलीले आज संसदमा बिशेष सम्बोधन गर्ने
काठमाडौं, १३ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा बिशेष सम्बोधन गर्दैछन् ।
सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा...
प्रतिनिधिसभा बैठकवाट भुमी सबन्धी बिधेयक पारित हुदैँ
काठमाडौं, १३ भदौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बस्नेछ ।
आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ का...
लोसपाको महाधिवेसन चैत पहिलो साता
काठमाडौं, १२ भदौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महाधिवेसन यसै बर्षको अन्त्यमा हुने भएको छ।
हालै बसेको शिर्ष तहको बैठकले आगामी चैत ६–७ गते गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । तर, महाधिवेसनस्थल...
बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्तः राष्ट्रपति
सङ्खुवासभा, १२ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठय्क्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताएका छन...
अरनिको पाँडे चार दिन थुनामा
काठमाडौ, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे चार दिन हिरासतमा बस्ने भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न दिन अनुमति दिएकाले उनी चार दिन...
संसदीय समितिमा निजामती बिधेयकका बारेमा छलफल हुने
काठमाडौं, १२ भदौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन...










