अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यवस्था बुझ्न गृहमन्त्री पुगे बर्न अस्पताल

काठमाडौं । पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पोखराका मेयर धनराज आचार्यको स्वास्थ्यवस्था बुझ्न गृहमन्त्री रमेश लेखक कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको...

बजेट र जनताको आवश्यकता बीच ठुलो खाडल: जिल्ला समन्वय समिति प्रमुख शर्मा (भिडियो)

रुकुम । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले नीति तथा कार्यक्रम, बजेट र हाम्रो आवश्यकता बीच ठुलो खाडल रहेको बताएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाद्धारा मंगलबार आयोजित गाउँसभामा बोल्दै निति कार्यक्रम र...

श्रमिकका समस्या बारे एनआरएनए प्रतिनिधि मण्डल तथा श्रम मन्त्रीबिच छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत  नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा...

गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ : प्रचण्ड

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन । प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल...

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति

काठमाडौं, २२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन । “राज्यको लगानीमा जनताको निगरानी भएन भने...

स्वदेश फर्किए उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले शहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन् । इजिप्टको कायरोमा सम्पन्न वल्र्ड अर्बान फोरममा सहभागि भएर नेपाल...

अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीले योगदान प्रशंसायोग्य छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई हार्दिक वधाई तथा शुभकामना...

संबैधानिक आयोगको नियुक्तिको आदेश असार १८ मा आउने

काठमाडौं, २८ जेठ । संबैधानिक निकायका नियुक्तिका बारेमा आज आउने भनिएको आदेश अन्तत: आउन सकेन्। न्यायधिस बिचमा सल्लाह बाँकी रहेको भन्दै असार १८ गतेसम्मका लागि स्थगित भएको छ।      

स्वतन्त्र रुपमा छलफल गर्न नेकपाका दुबै समुहका सांसदहरुलाई जनार्दनको अपिल

  काठमाडौं । देशलाई निकास दिन भन्दै स्वतन्त्र रुपमा छलफल गर्न लागि नेकपाका दुबै समुहका सांसदहरुलाई नेता जनार्दन शर्माले अपिल गरेका छन् । जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझ पुर्ण निर्णय बाट संसदको पुन:स्थापना...

अशोक राइ नेतृत्वको जसपाको केन्द्रिय समितिको बैठक आज पनि

वीरगञ्ज, १३ माघ । अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । शनिबार देखी वीरगञ्जस्थित पुजन होटलमा सुरू भएको बैठकमा समसमायिक राजनीतिक बिषयलगायतमा छलफल भइरहेको...