प्रचण्ड चितवनमा

चितवन, १९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्। आज अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम र संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ७...

हिरोशिमा विश्व शान्तिको प्रतिक: एमाले महासचिव

काठमाडौं, १९ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जापानको हिरोसिमा पिस मेमोरियल पार्क विश्व शान्तिको प्रतीक भएको बताएका छन्। जापानको हिरोसिमा स्थित सो पार्क अवलोकनका लागि पुगेका पोखरेलले ऐतिहासिक स्थलको स्मरण गर्नका लागि निर्माण...

ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा

प्रयागराज, १९ माघ । बलिउड अभिनेत्री ममता कुलकर्णीको महामण्डलेश्वर पदवी खोसिएको छ ।   केही दिन अघि मात्रै महामण्डलेश्वर घोषणा भएकी कुलकर्णीको सो पद खोसिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   किन्नर अखाडाका संस्थापक ऋषि अजय दासले ठूलो...

इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने

तेल अभिव, १९ माघ । इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने भएको छ ।   गत साता देखी सुरू भएको युद्बबिराम कार्यान्वयनको क्रममा आज ९० जनालाइ रिहा गर्ने भएको हो ।   इजरायली कैदीहरूको मिडिया कार्यालयका अनुसार...

भारतको बजेट आज सार्बजनिक गरिदैँ, नेपालले कति सहयोग पाउला ?

नयाँदिल्ली, १९ माघ । भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्बजनिक गरिदैँछ ।   अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्बजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे सार्बजनिक हुदैँछ ।   हिजो अर्थमन्त्री निर्मलाले...

प्रधानमन्त्रीको दावी मुलुकमा आर्थिक क्रियाकलाप बढयो, देखाए यस्तो तथ्यांक

काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक गतिबिधि बढिरहेको दावी गरेका छन ।   हिउँदे अधिवेसनको पहिलो बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले हासिल गरेको आर्थिक उपलब्धीको तथ्याक पेश गरेका छन्  ।   ‘हामी संसदमा...

प्रतिनिधिसभामा सभामुखको भेदभाव, सत्तापक्षलाई बोल्न २० मिनेट, प्रतिपक्षलाई १५ मात्रै

काठमाडौं - लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा प्रतिनिधिसभाले सरकारको हैन, विपक्षीका बढी कुरा सुन्ने गरिन्छ। तर, प्रतिनिधिसभाको शुक्रबार पाँचौं अधिवेशन सुरू हुँदा सभामुख देवराज घिमिरेले भेदभावपूर्ण व्यवहार प्रस्तुत गरेका छन्। उनले सुरूमा प्रधानमन्त्री केपी ओलीलाई बोल्न समय...

आइजिपी वसन्त कुँवरलाई छानबिन गर्न संसदमा माग

काठमाडौं - प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा उठेको छ। शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौं अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुखमाथि छानबिनको माग गरे। ‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर...

इजरायली सेनाले गर्याे थप २ प्यालेस्टाइनीको हत्या

गाजा, १९ माघ । वेस्ट बैंकको जेनिन गभर्नोरेटमा इजरायली सेनाले दुई प्यालेस्टाइनीको हत्या गरेको छ ।   यस क्षेत्रमा झण्डै दुई हप्ता अघि ठूलो आक्रमण सुरु भएदेखि यस क्षेत्रमा मारिएका व्यक्तिहरूको कुल संख्या १९ पुगेको छ।   प्यालेस्टाइनी...

अध्यादेशबाट योजना आयोगको भूमिकामा अंकुश

काठमाडौं, १८ माघ । सरकारले ल्याएको अध्यादेशले बजेट निर्माण प्रक्रियामा राष्ट्रिय योजना आयोगको भूमिकालाई अंकुश लगाएको देखिएको छ ।   सरकारले ल्याएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१ मा गरिएका व्यवस्थाले राष्ट्रिय योजना आयोगको...