पर्साबाट स्रोत नखुलेको ६ लाख रकमसहित भारतीय पक्राउ
काठमाडौं - पर्साबाट प्रहरीले स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल घर भएका २७ वर्षीय ओमकुमार रौनियार रहेका छन्। उनलाई पर्सा, वीरगन्ज महानगरपालिका-१०...
भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा
काठमाडौं । सोनाम ल्होसारको अवसर पारेर गायक विजय लामाले राजधानीको टुँडिखेलमा सांगीतिक प्रस्तुति दिने भएका छन्।
२८६१औं सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुति दिने भएका हुन्।
विजय...
लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताएका छन्। भैरहवा विमानस्थलमा पत्रकारसँग नेता महरले...
प्रहरीमा अब ३० वर्षे सेवा अवधि नरहने, के-के छन् विधेयकमा?
काठमाडौं - सरकारले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारेको नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ।
गृहमन्त्री रमेश लेखकले मंगलबार विधेयक प्रतिनिधिसभामा दर्ता गराएका हुन्। यसअघि प्रहरीमा ३० वर्षे सेवा अवधि थियो।...
संसदको एक समितिको बैठक बस्दैँ
काठमाडौं, १६ माघ । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल...
कार्यब्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बिच नोंकझोक
काठमाडौं, १५ माघ । संसद बैठक बोलाउन छाडेर अध्यादेश ल्याएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
सभामुख देवराज घिमिरले बोलाएको कार्यब्यवस्था बैठकमा प्रतिपक्षी माओवादीले कांग्रेस प्रति आक्रामक भएको हो ।
‘अब अध्यादेशवाट...
अध्यादेशवाट जनता खुसी छन, बिरोधका तुक छैनः प्रधानमन्त्री
काठमाडौं, १४ माघ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताएका छन ।
माघ १८...
मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली
काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताएका छन ।
नेकपा एमाले संसदीय दलका नेता ओलीले अहिले देशमा बेथिति बढ्दै गएको...
प्रेस चौतारी तेेरहथुमा नेपाली, रूकुम पश्चिममा खत्री
काठमाडौं, १५ माघ । प्रेस चौतारी नेपालका विभिन्न जिल्लामा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
सोमबार सम्पन्न तेह्रथुम जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट उमेश नेपालीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जसको उपाध्यक्षमा विकास...
संसद अधिवेसनको तयारी तिब्र, आज कार्यब्यवस्थाको बैठक बस्दैँ
काठमाडौं, १५ माघ । हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ ।
माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन ।
जसअनुसार सभामुख घिमिरेले आज दिउँसो १ बजे कार्यव्यवस्था...