माछा मात्रै मार्ने बोटे समुदायले ‘होम स्टे’ चलाए पछि प्रचण्ड प्रफुल्ल
चितवन, ३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन ।
चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे...
पार्टीका मन्त्रीहरूलाइ कांग्रेसले दियो ७ बुदेँ निर्देशन (सुचीसहित)
काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन ।
बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको १२ जना मन्त्री र...
ओली पोखरा पुग्दा प्रचण्ड भने माडी, चितवन पुगे
काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् ।
पोखरामा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् ।
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा पुगेका प्रधानमन्त्री...
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
काठमाडौं, ३ माघ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अदालत परिसमा नै मुक्का बजारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आफ्नो असली रूप देखाएका बताएका छन ।
बुधबार काठमाडौं जिल्ला अदालतमा सो पार्टीका...
अध्यादेश सहमतिमा ल्याएका हौं, यसमा थप चर्चा परिचर्चा नगरौंः गगन/विश्व
काठमाडौं, ३ माघ । केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिइएको छ ।
नेपाली कांग्रेसवाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्य समितिको बैठकमा कांग्रेस महामन्त्रीद्दय गगन थापा र...
प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बालेन शाहकाे भनाइ
काठमाडौं, ३ माघ । काठमाडौँ महानगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले महानगरपालिकाले राजस्व बाँडफाँडको रकम प्रदेश सरकारलाई नपठाएको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र विषय...
बिपक्षी दलले आज गर्ने भनिएकाे पत्रकार सम्मेलन स्थगित
काठमाडौं, ३ माघ । संघीय संसदका विपक्षी ६ दलहरूले आज गर्ने भनिएकाे पत्रकार पत्रकार सम्मेलन सरेकाे छ ।
हिजो बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको...
भुमी सबन्धी अध्यादेशमा बालेन साहको ब्यंग्य
काठमाडौं, २ माघ । सरकारले भुमी सबन्धी अध्यादेश लागु गरे पछि क्रिया प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।
यसै बिच काठमाडौंका मेयर बालेन साहले पनि राष्ट्रपतिले भर्खरै जारी गरेको सो अध्यादेशका बारेमा ब्यंग्य हानेका...
अधिबक्ता त्रिपाठी घटनामा सदस्यको संलग्नता भेटिए रास्वपाले कारबाही गर्ने
काठमाडौं, २ माघ । बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी माथी भएको हातपातको घटनामा राष्टिय स्वतन्त्र पार्टीले चासो ब्यक्त गरेको छ ।
पार्टी सभापति रबि लामिछाने बिरूद्दको मुद्दाको थुनछेक बहस सकिए पछि निस्किएका त्रिपाठी माथी हातपात भए...
यथोचित समयमा संसद् आव्हान हुनेछः प्रधानमन्त्री
काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताएका छन ।
नेपाल सरकारको...










