नेकपा सचिवालयको बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए । नेकपाको आजको बैठकमा...

इच्छाकामना गाउँपालिकामा ताला बन्दी

चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि...

कुलमान घिसिङलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला सरकारले हैन : खतिवडा (भिडियो )

  गएको भदौ ९ को मन्त्री परिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा मन्त्रि युवाराज खतिवडा :  भिडियो हेर्नुहोस https://youtu.be/U3mtGg_YZ0w

कोईरालाको नियुक्ति सम्बन्धमा मेरो कुनै हात छैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । रक्षामन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै आफ्नो नातेदारले आफूसँगको सम्बन्ध दुरुपयोग गरेर लाभ...

प्रतिपक्ष दलका सांसद गगन थापाको काठमाडौंका मेयर शाक्यलाई ५ बुँदे सुझाव

काठमाडौं । काङ्ग्रेस नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद गगन थापाले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना रोकथामका लागि ५ बुँदामा ध्यानाकर्षण गराएका मेयर शाक्यलाई आइतबार साँझ भेटेर सांसद थापाले काठमाडौमा...

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीविच टेलिफोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् । टेलिफोनमा शुभकामना प्रदान गर्नुका साथै...

अर्घाखाँचीका नेकपा र काङ्ग्रेसका २० कार्यकर्ता जसपामा प्रवेश

राहुुल उदास  काठमाडौ । अर्घाखाँचीमा जनता समाजबादी पार्टी नेपाल (जसपा)ले संगठन विस्तार गरेकाे छ । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा वडास्तरीय समिति गठन गरिएको छ । नगरपालिकाको वडा नं ६ मा तुलसा फुङजाली मगरको अध्यक्षतामा ९ सदस्यीय समिति...

गौतम बुद्ध नेपाली हुन भन्ने निर्विवाद छ : परराष्ट्र

काठमाडौँ । गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद रहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो एउटा स्थापित र निर्विवाद...

नेकपा अध्यक्ष प्रचण्डका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दाहालको बाहिरी घेरामा सूरक्षा दिने ती ६ जनालाइ कोरोना संक्रमण...

भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ विरुद्ध विरोध

काठमाडौं, १९ साउन । आदिवासी याक्थुङ (लिम्बू)हरुको भूमि अधिकार स्थापित गर्न गठित याक्थुङ सयङ मूल अभियान समिति, सहजीकरण समूह र याक्थुङ सयङ तथा अभियान समुहद्वारा हस्ताक्षर गरिएको विरोध पत्र सोमबार प्रधानमन्त्रीको कार्यलयबाट विरोध पत्र...