प्रधानमन्त्री ओलीलाई छाडा छोडे खतरा हुने : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादि पार्टि जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडा छोड्दा खतरनाक हुने बताएका छन् । डा. भट्टराईले मंगलबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीको वचन र कर्मले सीमा...

भारतले सिमा क्षेत्रमा बनाएका बाँधको कारण नेपालको तराइ डुवानमा : गृहमन्त्री थापा

काठमाडौं । भारतले आफुखुसि सिमा क्षेत्रमा बनाएको बाध तथा सडकका कारण नेपाल डुबानमा परेपछि गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको...

भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाएकोमा सरकारले दियो धन्यवाद

काठमाडौं । भारतीय न्युज च्यानलहरुको प्रशारण रोकेकोमा डिजिटल केवल सेवाप्रदायकहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धन्यवाद दिएको छ । शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल...

नेकपा शिर्षनेताहरूलाई दबाव दिन युवाहरूको धर्ना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि नेकपा भित्रको जारी विरोधलाई लियर रुपन्देहीमा आइतबार नेकपाका युवा कार्यकर्ताले धर्ना दिएका छन् । नेतालाई विधि र पद्धतिमा राख्न दबाब स्वरुप धर्ना दिएकाे नेकपाका युवाहरुले बताएका छन । नेकपा निकट...

नेकपा स्थायी समिति बैठक फेरि स्थगित

काठमाडौ । शनिबार ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको स्थायी समिति  बैठक फेरि स्थगित भएको छ । शनिबारको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । पार्टीभित्र जारी विवाद समाधानका लागि गृहकार्य नपुगेको भन्दै...

ओली र प्रचण्डवीचको झन्डै तीन घण्टा लामो छलफल सकियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षवीच प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै तीन घण्टा छलफल भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डवीच शुक्रबार दिउसो...

पुर्वमन्त्री बास्कोटाकाे घरमा बम विस्फोटन गराउने कार्यमा संलग्न पक्राउ

भक्तपु । पुर्व सचना तथा प्रबिधि मन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा बम विस्फोटन गर्ने कार्यमा संलग्न थप एकजना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । बम विस्फोटन गराउने कार्यमा संलग्न फरार प्रतिवादी कालिकोट रासकोट नगरपालिका-४ बस्ने...

प्रधानमन्त्री ओलीको छलफलमा पूर्वमाओवादी मन्त्रीहरुलाई बोलाएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी मन्त्रीहरुलाई नबोलाइ बुधबार परामर्श गरेका छन् । ओलीले आफुनिकट स्थायी समिति सदस्य र मन्त्रीहरुलाई बोलाएर परामर्श गरेका हुन । नेकपाका पूर्वमाओवादी मन्त्रीहरु वर्षमान पुन (अनन्त), गिरिराजमणि पोखरेल, शक्ति...

‪बालुवाटारमा तमासा छ, अब कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् : गगन थापा

काठमाडौं । काङ्ग्रेस युवा नेता तथा सांसद गगन थापाले नेकपा भित्रको कलहलाई लक्षित गर्दै हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् भन्दै माग गरेका छन् । सांसद थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ",...

राजनीतिक परामर्शका लागि प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री...