ओलीको गृह जिल्लामा प्रचण्डले गराए ६ सय बढीलाइ माओवादीमा प्रवेश
झापा, १५ पुस । विभिन्न पार्टी परित्याग गरी करिब ६ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
गौरीगञ्जमा आयोजित खबरदारी सभालाइ सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
यसरी बिभन्न...
शेरा दरबारको जग्गासँग जोडेकोमा आपत्ति, भन्छन, ‘ति पार्टी छाडेका मान्छे हुन्’
झापा, १५ पुस । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा पार्टीलाइ जोडेकोमा आपत्ति जनाएका छन् ।
बिगत १२–१५ वर्षअघि नै पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको...
बामदेव गौतम नेकपा एसको कार्यालयमा
काठमाडौं, १५ पुस । बामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।
नेकपा बिभाजन पछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा नेकपा एसमा प्रवेश गर्ने चर्चा परिचर्चाको बिचमा आलोकनगरस्थित नेकपा एसको कार्यालय...
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको कार्यक्रममा लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा....
सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य होः प्रधानमन्त्री
काठमाडौं, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन ।
नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न...
श्रीलंकाका लागि सिफारिस राजदुत नेपाली अनुमोदित
काठमाडौं, १४ पुस श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्बसम्मत रुपमा अनुमोदन भएका छन्।
आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो।
समितिवाट अनुमोदन भए पछि अब राजदुत नेपालीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।...
कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन
काठमाडौं १४ पुस। आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।
काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुदै पुन कमलादीमै पुगेर...
प्रधानमन्त्री पर्सामा, सखुवा प्रसौनीका पुर्व अध्यक्षलगायत हजारौं एमालेमा प्रवेश
पर्सा, १४ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई आज एमालेमा प्रवेश गराएका छन्।
एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिका-२, औराहा पञ्चगावामा आयोजित बृहत्...
नेपाल भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठकको बर्दिबासमा
सञ्जय मिश्रा
रौतहट १४ पुस। नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक मधेश प्रदेशको बर्दिबासमा सम्पन्न भएको छ।
नेपाल र भारतको सीमा क्षेत्रमा हुने अबैध गतिबिधि पुर्ण रुपमा नियन्त्रण गर्ने दुईदेशिय उच्च सुरक्षा अधिकारीहरुको बैठकले निर्णय...
पर्यटन मन्त्रीले पोखरा बिमानस्थल नचलाएकोमा सञ्चारमन्त्रीको गुनासो
पोखरा, १४ पुस । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउनु दुःखको कुरा भएको बताएका छन् ।
पोखरामा शनिबारदेखि सुरु भएको २६ औँ सडक महोत्सवको उद्घाटन...










