रौतहटका दुई वडामा कांग्रेस, एउटामा समाजवादी विजयी
रौतहट - स्थानीय तहको उपनिर्वाचनमा रौतहटका दुई वडामा कांग्रेस र एउटा वडामा एकीकृत नेकपा समाजवादी विजयी भएका छन्।
गढिमाई नगरपालिका-८ मा समाजवादी उम्मेदवार बजरंगीप्रसाद यादव निर्वाचित भएका छन्।
सोमवार बिहानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा समाजवादीका...
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
काठमाडौं, १५ मंसिर । स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि आज हुदैँछ ।
निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाे हिजाे जानकारी दिएकाे थियाे, आज भने मतदान प्रकिया सुरू हुनेछ ।
आयोगका अनुसार निर्वाचन हुने...
पेट्रोलियम पदार्थको मूल्य बृद्दी, नेपाल भित्र तीनवटा मूल्य
काठमाडौं, १६ मंसीर । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपाल आयल निगमले आजबाट लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र...
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिइन्।
राष्ट्रपति निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल भएको बताइएको छ।
प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे...
प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा कांग्रेसले भन्यो- निःशुल्क र गुणस्तरीय शिक्षा आजको आवश्यकता
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले गुणस्तरीय र नि:शुल्क शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताएका छन्।
तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका...
भोली हुने स्थानिय तहको उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा
काठमाडौं, १५ मंसिर । स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि भोलि हुने निर्वाचनको तयारी पुरा भएको छ ।
निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
आयोगका अनुसार निर्वाचन हुने स्थानीय...
दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा
काठमाडौं, १४ मंसिर । बिबादस्पद मेडिकल ब्यावसायी थप ५ दिन हिरासतमा बस्ने भएका छन् ।
जिल्ला अदालत काठमाडौँले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति...
सरकारी वकिल कार्यालयमा रवि लामिछानेको छ घन्टा बयान, अझै तीन दिन काठमाडौंको हिरासतमा
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै तीन दिनसम्म काठमाडौं हिरासतमा रहने भएका छन्।
बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमा नै रहने भएका हुन्।
बिहान देखि सुरू भएको बयान...
रबि लामिछानेको आजको बयान सकियो
काठमाडौं, १४ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजका लागि बयान सकिएको छ ।
आज उनले करिब साढे ६ घण्टा लामो बयान दिएका छन् ।
हिजो काठमाडौं ल्याईएका उनको आजवाट बयान सुरू भएको हो ।...
परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा गरायो प्रधानमन्त्री ओलीको चीन भ्रमणको जानकारी
काठमाडौं, १४ मंसिर । सरकारले प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमण गर्ने जानकारी गराउँदै...










