रविको बयान सकियो, थुनछेक बहस आज नहुने
बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस आज नहुने भएको छ।
न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी...
मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव
जनकपुर, ९ माघ । मधेस प्रदेश स्थापना भएको झण्डै ७ वर्षपछि प्रदेशसभाको बैठकमा कामकाजको भाषाको तोक्न सम्बन्धी विधेयक प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको छ ।
प्रदेश सरकारले प्रदेशको बहुसंख्यक जनताले बोल्ने नेपाली भाषाका अतिरिक्त...
अनेरा स्ववियु क्रान्तिकारीका सचिव प्रत्याशी भन्छन्- कमजोर विद्यार्थी आन्दोलन सशक्त तुल्याउन मेरो उम्मेदवारी
धनगढी । नेकपा माओवादी केन्द्र निकट अनेरा स्ववियु (क्रान्तिकारी)को २३औं सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदै छ।
निर्वाचन नजिकिएसँगै नेतृत्वका आकांक्षी युवा नेताहरूको दौडधुप तीव्र बढिरहेको छ। क्रान्तिकारीको भावी अध्यक्षका लागि चुनावी...
लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो
मुकेश कुमार यादब, सिरहा । लाहानका किसानले खुट्टी खोलाको नहरलाई नगर प्रमुखले शौन्दर्यकरणको नाममा भूमाफियाको मिलोमतोमा जनविरोधी कार्य गरेको भन्दै पालिकाविरुद्ध आन्दोलन चर्किएको छ।
सिरहाको लाहान नगरपालिकाका मेयर महेश प्रशाद चौधरीले भूमाफियासँगको साँठगाँठमा किसान र...
बेलायती राजपरिवारका सदस्य डुुक नेपाल आउँदै
काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेटबार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध...
राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर
काठमाडौं, ८ माघ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ ।
निर्वाचन आयोगले सो पार्टीलाइ औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए । आयोगवाट दल दर्ताको प्रमाणपत्र पनि लिइ सकिएको...
घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी
काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना...
युद्बबिराम पछि पनि इजरायलले गरयो ३ को हत्या, थप २ घाइते
गाजा, ८ माघ । युद्धविराम पछि पनि इजरायली सेनाको गोलीबाट गाजामा दुई जना घाइते भएका छन् ।
समाचार एजेन्सी वाफाका अनुसार गाजा शहरको तटमा इजरायली सेनाले चलाएको बन्दूकबाट एक प्यालेस्टाइनी माछा मार्ने घाइते भएका छन्।
साथै,...
प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ
काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको आज शुभारम्भ गरेका छन ।
अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...
तालिबानको घोषणा, ‘दुइ अमेरिकी रिहा गर्दैछाैं’
काबुल, ८ माघ । अफगानिस्तानको तालिबान सरकारले अमेरिकासँगको बन्दी आदानप्रदान सम्झौतामा थुनिएका अमेरिकीहरूलाई रिहा गर्ने घोषणा गरेको छ ।
काबुलमा रहेको तालिबान विदेश मन्त्रालयले अमेरिकी नागरिकको नाम वा कति जनालाई रिहा गरिएको बताएको छैन तर...











