विष्णु रिजालको प्रचण्डलाई सुझाव- खुमलटारको शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरोध गर्नु
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकेदारको घरमा बसेर स्वच्छ मनले पार्टीका सुभेच्छुक रहेका मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय बनाउन दिएको जग्गाको विरोध गर्न नसुहाउने बताएका...
माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।
सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने...
सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्यो- प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताएका छन् ।
पार्टीले कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन...
बाढी-पहिरोबाट मृत्यु भएका २३८ जनाका परिवारलाई राहत वितरण
काठमाडौँ । गृह मन्त्रालयल अति भारी बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।
गत असोजको दोस्रो साता आएको विपद्मा परी ज्यान गुमाएका मृतकका...
पर्साका जसपा नेपालका नेता तेली जसपामा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा विन्दवासिनी गाउँपालिकाका समितिका अध्यक्ष र जगरनाथपुर गाउँपालिकाका समितिका इन्चार्ज तथा जसपा नेपालका जिल्ला सदस्य रमेश साह तेलीलाई जनता समाजवादी पार्टी (जसपा) मा प्रदेश गरेका छन्...
रविजीले भनेपछि समिति गठन भएको हो, प्रतिवेदन कार्यान्वयन गर्नु सरकारको दायित्व हो- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरुपमा काम गर्ने विषयमा समान मत देखिएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज...
विपक्षी दलहरूले बुझाए प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र
काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार पुगी...
गौशाला धर्मशालाको विवाद अध्ययन गर्न मन्त्रालयले बनायो समिति
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विवाद बारे अध्ययन गर्न समिति गठन गरेको छ ।
मन्त्रालयले धर्मशाला विवादको अध्ययन गरी प्रतिवेदन पेश गर्न यस मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखाका प्रमुखको...
राजनीतिक प्रभाव र पैसाको प्रलोभनमा नियम मिचेर शिक्षक सरुवा
मुकेश कुमार यादव / सिरहा । सिरहाको गोलवजार नगरपालिकास्थित एक विद्यालयका शिक्षकलाई राजनितिक प्रभाव र पैसाको प्रलोभनमा नियम मिचेर सरुवा गरेको छ ।
नगर शिक्षा शखाले आर्थिक चलखेलमा गोलवजार २ संग्रामपुर तेतरीयाका श्री राम सुन्दर...
छबिलाल जोशीलाई रुपन्देही ल्याइयो
बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्दही ल्याइएको छ ।
बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि पोखराबाट सोमबार रूपन्देही ल्याएको हो ।
संसदीय समितिको कारवाही सिफारिस पछि जोशीलाई पक्राउ गरेर...











