प्रहरी प्रशासनबाटै असुरक्षित भए- स्वतन्त्र उम्मेदवार रावल

रुकुम । रुकुम पूर्वको प्रदेश निर्वाचन "२" का लुम्बिनी प्रदेशसभा सदस्य पदकन स्वतन्त्र उम्मेदवार केसव रावलले आफू प्रहरी प्रशासनबाटै असुरक्षित भएको बताएका छन् । उम्मेदवार रावलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन । उनका...

कर्णालीका २४ सिट नै गठबन्धनले जित्ने निश्चित छ – काङ्ग्रेस महामन्त्री रोकाय

रुकुम । नेपाली काङ्ग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकायले कर्णालीका २४ वटै निर्वाचन क्षेत्रमा बाम-लोकतान्त्रिक गठबन्धनले जित्ने जिकिर गरेका छन् । रुकुम पश्चिमको मुसिकोटमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता रोकायले यस्तो बताएका...

राक्सिराङमा काङ्ग्रेस परित्याग गरि दर्जनौं एमाले प्रवेश

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ६ को सिलिङ्गेमा नेकपा एमालेद्वारा आयोजित वडा नं.६र७ को संयुक्त चुनावी भेलामा नेपाली काङ्ग्रेसका गाउँका पुराना नेता प्रताप सिंह स्याङ्तान र काङ्ग्रेस जुरेथुम टोल बिकासका सभापति...

प्रचण्ड भन्छन् “हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको...

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान...

माझी समुदायमा उम्मेदवार थापा

मनहरी । मंसिर ४ गते हुने आसन्न निर्वाचनको लागि नेकपा एमाले बाट मकवानपुर क्षेत्र नं. २ ख बाट प्रदेश सभा सदस्य पदको उम्मेदवार लाल बहादुर थापाले मतदातालाई झुठो आश्वासन नदिने र जिते पछि सबैको...

देशको मुहार फेर्न र सुनसरी क्षेत्र नं. २ को चित्र बदल्न एमालेको सरकार आवश्यक...

सुनसरी । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्यले केन्द्र र प्रदेशमा एमालेको सरकार बनाउन सकिएको खण्डमा आधारभुत रुपले अवस्थालाई परिवर्तन गर्न सकिने बताएका छन । उनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर...

समाजको असमान्तालाई अन्त्य गर्न हाम्रो एकता हो, ढुक्कले भोट गर्नुहोस् – महेन्द्र केसी

रुकुम । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर "क" का बाम-लोकतान्त्रिक गठबन्धनका प्रत्येक्षतर्फका साझा उम्मेदवार महेन्द्र केसी "पारसमनि"ले समाजमा भएको असमान्तालाई अन्त गर्न सबै एक भएको बताएका छन् । रुकुम...

विरोध खतिवडामाथि हातपात

हेटौँडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका...

प्रचण्ड आज कर्णालीका तीन जिल्लामा

कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । मंगलबार कर्णाली पुगेर जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने...

आयातीत गरेर खाने अवस्थाको अन्त गर्ने अभियानमा छु – अर्थमन्त्री शर्मा

विपेन उलङगे, रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव, अर्थमन्त्री तथा रुकुम पश्चिमका बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार जनार्दन शर्मा "प्रभाकर"ले आयातीत गरेर खाने अवस्थाको अन्त गर्दै उत्पादनसिल कार्यमा लगेर देशलाई उत्पादनमुखी...