केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छः महासचिव पोखरेल
काठमाडौं, ३० असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० बर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताएका छन् ।
पार्टी केन्द्रीय विभागहरूको भेलालाई केन्द्रीय कार्यालय च्यासलमा आज सम्बोधन गर्दै महासचिव पोखरेलले...
प्रधानमन्त्रीले गरे भागिरथा न्यौपाने अस्पतालको उदघाटन
झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् ।
नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे...
अहिलेको सत्ता सहकार्य चुनावसम्मै जान्छ: प्रधानमन्त्री
झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन ।
भूमि समस्या समाधान आयोग,जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सो पालिकाका दुई सयलाई जग्गा...
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
काठमाडौं, २६ असार । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीप नदिने खानेपानी मन्त्री प्रदिप यादवको राजीनामा माग गरेको छ ।
खानेपानीको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को...
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका
काठमाडौँ, २६ असार । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न चीन सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
मन्त्रालयमा विहीबार आयोजित ‘मनसुनजन्य विपद्को पूर्वतयारी र व्यवस्थापनसम्बन्धी कार्यक्रम–२०८२’...
वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने
काठमाडौं, २५ असार । वाइसीएल नेपालको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक भर्चुअल माध्यमबाट बसि ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान संचालन गर्ने निर्णय गरेको छ ।
असार १७ र १८ गते भौतिक...
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा...
महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग
काठमाडौं, २५ असार ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले महोत्तरीको भौतिक पूर्वाधार कार्यालयमा पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहार र आक्रमण घटनाको घोरभत्र्सना गर्दै शान्तिसुरक्षा दिन असफल जिल्लाका सिडियो र प्रहरी प्रमुखलाई...
प्रधानमन्त्रीको टोली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा
काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र...
राष्ट्रपतिद्दारा २ न्यायधिससहित ३ नियुक्त
काठमाडौं, २३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले २ न्यायधिससहित ३ जना नियुक्त गरेका छन् ।
संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायधिससहित तीन जनाको नाम अनुमोदन गरे पछि राष्ट्रपतिले उनीहरूलाइई...











