बरिष्ठ अधिबक्ता शम्भु थापामाथि कारबाही गर्न प्रेस चौतारीको माग
काठमाडौं, २३ जेठ । बरिष्ठ अधिबक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथी गरेको दुर्ब्याहार प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ।
नेपाल प्रेस डट कममा फोटो पत्रकार कार्कीलाई हिजो नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिंदै गर्दा थापाले...
माधव नेपालबिरूद्दको मुद्दामा प्रतिशोधको गन्ध आएको छः प्रचण्ड
काठमाडौं, २३ जेठ । प्रतिपक्ष दलहरूको संयुक्त बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माथी राजनीतिक प्रतिशोध राखिएको निष्कर्ष निकालेका छन् ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा पुर्व प्रधानमन्त्री नेपाल माथी १८ करोड बढीको भ्रष्टाचारका मुद्दा...
संघीय संसदका दुई समितिको बैठक बस्दैँ
काठमाडौं, २३ जेठ । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय भवन, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा साउन २ र ३ गते हुने...
प्रतिनिधिसभा बैठक बस्दैँ
काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।
लामो समय पछि हिजो बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरे पछि प्रकिया...
स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री
बैतडी, २२ जेठ । उद्योग, वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीहरूले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्ने बताएका छन ।
बिहीबार बैतडीको देहिमाडौंमा आयोजित इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै उनले...
त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोक्दा विद्यार्थीहरू अन्यायमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले आपत्ति जनाका छन्।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नाममा २०८१ साल माघ...
कानुन ब्यावसायसहित माधव नेपालका बारेमा आलोकनगरमा छलफल जारी
काठमाडौं, २२ जेठ । अध्यक्ष माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा दर्ता भए पछि नेकपा एकीकृत समाजवादी छलफलमा जुटेको छ ।
पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा शिर्ष नेताहरूको अनौपचारिक बैठक जारी रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्’
काठमाडौं, २२ जेठ । ललिता निवास जग्गा छानबिन समितिका संयोजक शारदाप्रसाद त्रितालले ‘अख्तियारको निर्णय’ मा खुसी ब्यक्त गरेका छन् ।
पतञ्जली जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना बिरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिशेष...
आज पनि संसदमा प्रतिपक्षीको अबरोध, भोलीसम्म स्थगित
काठमाडौं, २२ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले आज पनि संसदमा अबरोध गरेका हुन्...
अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा
काठमाडौं, २२ जेठ । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा लागेको जानकारीसहितको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्र यतिखेर संसद सचिवालयमा पुगेको छ।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले त्यसको जानकारी दिएका हुन् ।
आज...