बागलुङ–२ बाट शिक्षामन्त्री पौडेल निर्वाचित

बागलुङ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका...

देशभर अहिलेसम्म कुन पार्टीले कती र कहाँ जिते?

काठमाडौं । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३/३ क्षेत्रमा जित हासिल...

नागरिकताका विषयमा रवि लामिछानेले जवाफ बुझाए

काठमाडौँ । नागरिकताका विषयमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले मङ्गलबार जवाफ दिएका छन् । लामिछानेले बन्दी खाममा आफ्नो स्पष्टीकरणको जवाफ पठाएका हुन् । आयोगको निर्वाचन...

रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित माओवादी उम्मेदवारहरुको दोब्बरबढी मतको अग्रता

रुकुम । रुकुम पश्चिमको मतगणनाको परिणाम आउने क्रममा छ । पछिल्लो मतपरिणाम अनुसार ८,६५६ मत गणना गर्दा अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनार्दन शर्माले अग्रता लिएका छन् । जनार्दन शर्माले...

रुकुम पश्चिममा अर्थमन्त्री शर्माको अग्रता, कसको कति मत?

रुकुम । रुकुम पश्चिमको मतगणनाको परिणाम आउने क्रममा छ । पछिल्लो मतपरिणाम अनुसार १५९३ मत गणना गर्दा अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनार्दन शर्माले अग्रता लिएका छन् । जनार्दन शर्माले...

झापा -३ मा राजेन्द्र लिङ्देनको अग्रता

  झापा । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ८२ मतले अगाडि रहेका छन् । १ हजार मतगणनामा कांग्रेसका कृष्ण सिटौलाले ४०३ मत ल्याउँदा लिङ्देनले ४८५ मत पाएका छन् ।

सप्तरी–२ को गणनामा सिके राउतको अग्रता

काठमाडौं । सप्तरी–२ को सुरुवाती मतगणनामा जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् । यो क्षेत्रको १०० मत गणना हुँदा राउतले ५१ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४ मत...

प्रहरी प्रशासनबाटै असुरक्षित भए- स्वतन्त्र उम्मेदवार रावल

रुकुम । रुकुम पूर्वको प्रदेश निर्वाचन "२" का लुम्बिनी प्रदेशसभा सदस्य पदकन स्वतन्त्र उम्मेदवार केसव रावलले आफू प्रहरी प्रशासनबाटै असुरक्षित भएको बताएका छन् । उम्मेदवार रावलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन । उनका...

कर्णालीका २४ सिट नै गठबन्धनले जित्ने निश्चित छ – काङ्ग्रेस महामन्त्री रोकाय

रुकुम । नेपाली काङ्ग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकायले कर्णालीका २४ वटै निर्वाचन क्षेत्रमा बाम-लोकतान्त्रिक गठबन्धनले जित्ने जिकिर गरेका छन् । रुकुम पश्चिमको मुसिकोटमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता रोकायले यस्तो बताएका...

राक्सिराङमा काङ्ग्रेस परित्याग गरि दर्जनौं एमाले प्रवेश

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ६ को सिलिङ्गेमा नेकपा एमालेद्वारा आयोजित वडा नं.६र७ को संयुक्त चुनावी भेलामा नेपाली काङ्ग्रेसका गाउँका पुराना नेता प्रताप सिंह स्याङ्तान र काङ्ग्रेस जुरेथुम टोल बिकासका सभापति...