एमालेको बिरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौं । नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले बिरोध जनाउन सुरु गरेपछि बैठक स्थगित भएको हो ।
सोमबारको बैठक सुरु भएलगत्तै...
बिप्लप नेतृत्वको नेकपाका विद्यार्थी संगठनद्धारा राप्ती नगरपालिका घेराउ
चितवन। पूर्वी चितवनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले राप्ती नगर कमिटीले राप्ती नगरपालिका घेराउ गरेको छ । शुक्रबार राप्ती नगर भित्रका चारवटा विद्यालयका विद्यार्थीहरुले नगरपालिका घेराउ गरेका थिए।
राप्ती- ७स्थित...
दुई मतले हारेका गच्छदारको निर्वाचन समितिसंग मागे गुहारे
काठमाडौं । नेपाली काँग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् । नेपाली कांग्रेसको उपसभापतिमा आफू २ मतले पराजित भएपछि विजयकुमार गच्छदारले पुन: मतगणनाका लागि निर्वाचन समितिमा निवेदन दिएका हुन ।
बुधबार...
स्थानीय तहले सम्भावनाको खोजी गर्नुपर्छ : मन्त्री झाँक्री
महोत्तरी । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले आफ्ना ठाउँको सम्भावना पहिल्याउनुपर्ने बताएको छ ।
आज महोत्तरीको धार्मिकस्थल मटिहानीका देवस्थलको दर्शन र पूजा, आराधना एवं अवलोकनपछि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि र सञ्चारकर्मीसँग मन्त्री...
काङ्ग्रेस महाधिवेशन: उपसभापति पदको मतगणना सुरु
काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार...
कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्ह्देखि
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य...
काङ्ग्रेस महाधिवेशन: ‘अहंकार देखाउनेको ओरालो यात्रा सुरु भएको इतिहास छ’-प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहंकार देखाउनेहरु ओरालो लाग्ने गरेको इतिहास रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहंकारीहरुको ओरालो यात्रा सुरु...
महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्यका...
नियमित भेटघाट घटाएर राजनीतिक प्रतिवेदन लेख्दै अध्यक्ष प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियमित भेटघाट घटाएर राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेख्न व्यस्त छन् । स्वकीय सचिव रमेश मल्लका अनुसार उनी खुमलटारस्थित निवासमै बसेर प्रतिवेदन लेखिरहेका छन् ।
दाहालले आफ्नो प्रतिवेदनमा...
काङ्ग्रेस अधिवेशन: यी हुन सुदूरपश्चिममा निर्वाचित
समीर मल्ल
धनगढी । नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम अधिबेशन बाट सुदूरपश्चिम प्रदेश सभापतिमा बीर बहादुर बलायर निर्वाचित भएका छन् । उनले ६८८ मत ल्याएर बिजयी भएका हुन् । प्रदेश सभापतिका लागि शनिवार निर्वाचन भएको थियो...










