काँग्रेस मकवानपुर २ (ख) मा कालाखेतीको प्यानल विजयी
मकवानपुर । नेपाली कांग्रेस महाधिवशेनअन्तर्गत मकवानपुर क्षेत्र नं. २ को प्रदेश सभा ख को सभापतिमा रन्जन कालाखेतीसहित उनको प्यानल नै विजयी भएको छ । सभापतिका प्रत्यासी रामकृष्ण प्रजालाई पराजित गर्दै कालाखेती २९२ मतका साथ...
नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दै
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो ।
माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ...
न्यायको मन्दिरमा दमन र धम्की
काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन्। प्रहरीको दमन भोगिन्। कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए। झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो न्यायको मन्दिर।
न्यायालय शुद्धीकरणको अभियानअन्तर्गत...
नेपाली काङ्ग्रेस मकवानपुर प्रदेशसभा -२ ‘ख’ मा रामकृष्ण प्रजा प्यानलको उमेदवारी घोषणा
हेटौंडा । नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनको लागि मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ क्षेत्रीय सभापतिमा राक्सिराङ गाउँपालिकाका वडा अध्यक्ष समेत रहेका कांग्रेस नेता रामकृष्ण प्रजाले प्यानल घोषणा गरेका छन् ।
बिहीबार अबेर हेटौंडामा...
जारी जनगणनाले समाजको यथार्थ चित्रण गर्न सक्दैन: उप-सभामुख तामाङ
काठमाडौ । बागमती प्रदेशकी उप-सभामुख राधिका तामाङले अहिले जारी रहेको जनगणनाले समाजको यथार्थ चित्रण नहुने बताएकी छन् । संघिय राजधानी काठमाडौंको बौद्ध स्थित तामाङ भवनमा तामाङ पत्रकार संघ बागमती प्रदेशको प्रथम प्रदेश सभा भेलामा...
तीनदिने भ्रमणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा
काठमाडौं । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा आज साँझ सङ्घीय राजधानी आइपुगेका छन...
ओली सर्वसम्मत बनाउने कसरत, अरूमा रस्साकस्सी
काठमाडौं । एमाले नेताहरूले १० औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ? १० बुँदे सहमति...
पोखराबाट विप्लवका आठ बन्दकर्ता प्रहरी नियन्त्रणमा
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले...
मुख्यमन्त्री राईले आज विश्वासको मत लिने
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री राई गत कार्तिक १६...
जनयुद्ध सम्झाउने गरी रुकुममा विप्लव नेकपाको राँके जुलुस (फोटोसहित)
रुकुम । जनयुद्ध सम्झाउने गरी रुकुम (पश्चिम)को विभिन्न स्थानमा नेत्रविक्रम चन्द "विप्लव" नेतृत्वको नेकपाले राँके जुलुस गरेको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्दिको विरोधमा पार्टीले देशभर तय गरेको विरोध कार्यक्रम अनुसार रुकुममा जुलुस गरिएको हो...











