अब मध्यावधि निर्वाचनमा जानुपर्छ : डा शेखर कोइराला

  काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब...

प्रतिनिधिसभाको बैठक आज बस्दै

  काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ । सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभा बैठक २३ फागुनमा बसेसंगै सुचना टाँस गरेर स्थगित ब‌ठक आज बोलाइएको हो । २३ गतेको प्रतिनिधिसभा बैठक राम्रोसँग चल्न सकेन ।...

नयाँ गठबन्धनबारे देउवा–प्रचण्ड छलफल, जसपा पनि सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि कांग्रेस र माओवादी केन्द्रले नयाँ समीकरणको कसरत सुरु गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नयाँ सत्तासमीकरणबारे ‘सकारात्मक’ छलफल गरेका...

जसपा नेता ठाकुरको ओलीसँग सत्ता साझेदारी गर्न सुटुक्क कार्यदल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेका छन् । ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सत्ता साझेदारीबारे गृहकार्य गर्न...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बोलाउने निर्णय, स्थायी कमिटी बैठक भोलि पुनः बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी २९ फागुनमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ  । सर्वोच्च फैसलापछि आज बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने...

धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखियो

काठमाडौँ। नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखिएको छ। नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए। सर्वोच्च अदालतको सोमबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल...

नेकपाबाट निर्वाचितको पद कायमै रहने

  काठमाडौं । गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा...

प्रचण्ड-नेपाल समुहको निर्णय- एमाले अलग, माओवादी केन्द्र अलग भएर जाने

  काठमाडौं । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ। आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । संवैधानिक हिसावले पनि अब आफूहरु...

एमालेमै रहेर ओलीविरुद्ध लड्ने माधव समुहको मनसाय, प्रचण्ड-माधव समुहको बैठक सुरु

काठमाडौं । यतिबेला नेपाली राजनीति निकै तरगिंत भएको छ । ५ पुसमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले जीवित रहेको प्रतिनिधिसभा भंग गर्ने एकलौटी निर्णयदेखि तातेको राजनीतिक माहोल आइतबार सर्वोच्च अदालतको फैसलासँगै झनै गरम बनेको छ । विशेषतः...

प्रचण्ड-माधव पक्षको स्थायी कमिटीको बैठक दिउँसो ३ बजे बस्दै

  काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड-माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठकको समय सरेर ३ बजे बस्ने भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठकन...