मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिदै, तयारी पुरा

मकवानपुर। वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकोले उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको...

७५३ पालिकामा एमाले अधिवेशन आज: ओलीले १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं। नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको...

मकवानपुरमा निर्वाचित एमालेको वडा अध्यक्षहरु

मकवानपुर । एमाले मकवानपुरको १ सय २ वडा मध्ये शुक्रबार र शनिबार ९६ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको १० वटै स्थानीय तहको १ सय २ वटा वडामा ९६ वटामा वडा अधिवेशन...

अधक्ष ओली गृहजिल्ला झापामा

झापा । एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनीसँगै लेखराज भट्ट, अनेरास्ववियू अध्यक्ष सुनिता बराललगायतका नेता कार्यकर्ता पनि झापा आएका छन् । काठमाडौंबाट यती एयरलाइन्सको जहाजमा भद्रपुर पुगेका उनलाई विमानस्थलमा नेता...

एमाले अधिबेशनमा दर्जनौं एमालेमा प्रवेश

मकवानपुर। नेकपा एमाले राक्सिराङ गाउँपालिका वडा नम्बर ४ को अधिवेशन पद्मश्री स्याङ्तानलाई सर्व सहमत अध्यक्ष चयन गर्दै अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राक्सिराङ ४ का वडा अध्यक्ष सञ्जय...

गढी गाउँपालिकामा आगामी दिनमा पनि एमाले र माओवादी तालमेल हुने: माओवादी नेता चन्द्रबहादुर योञ्जन

मकवानपुर। मकवानपुर जिल्ला गढी गाउँपालिका वडा नं.७ मा आज सम्पन्न वडा अधिवेशनबाट सर्वसहमतिमा मान बहादुर घलान नेतृत्वमा अधिवेशन सम्पन्न भएको छ। उक्त कार्यक्रममा अतिथिका रुपमा उपस्थित माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य चन्द्र बहादुर योञ्जनले आफ्नो...

एमाले राक्सिराङको वडा अधिवेशन सम्पन्न, सबै वडामा सर्वसहमत नेतृत्व चयन

सविन कुमार मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले राक्सिराङ गाउँ पालिका वडा अधिवेशन सर्व सहमतिमा नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रिय कमिटीले गरेको सर्कुलर अनुसार कार्तिक ६ गते एमाले वडा अधिवेशन...

भीम रावलको राजीनामाबारे ओलीको टिप्पणी: संयोजन सकिनँ भन्नुभो, ठूलो कुरा होइन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिएको बताएका छन् । १० बुँदे कार्यन्वयनमा ओली प्रतिवद्ध नभएको भन्दै रावलले राजिनामा दिएका थिए। पत्रकारसंगको संछिप्त कुराकानीमा ओलीले...

एमाले अध्यक्ष ओलीद्वारा ६ हजार ७४३ वटा वडामा जुममार्फत एकसाथ अधिवेशन उद्घाटन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (शनिबार) जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गरेका छन् । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९...

बाढीपीडित क्षेत्रको अवलोकन

बर्दिया । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गर्नुभएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताउनुभयो । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन...