मन्त्री चयनमा असन्तुष्ट नेताहरूलाई फोन गर्दै फकाउँदै यादव
काठमाडौं । मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन ।
अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका...
ओलीले ऐतिहासिक अवसर गुमाए : मन्त्री झाँक्री
पाल्पा.सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र...
सरकार सञ्चालनका लागि माओवादीको छुट्टै कमिटी
काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।
उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारि
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक चलिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान ८ बजेबाट बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
उनका...
विप्लवका माग पूरा गर्न गृहमन्त्री खाणद्वारा पहल
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् ।
उनले आज सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन...
बिचार को बलले जनमुक्ति मुलुकै बैकल्पिक शक्ती हो : कार्यकारी अध्यक्ष सुर्यवंशी
बुटवल। राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले पार्टीलाई मुलुकको बैकल्पीक राजनीतिक शक्तिको रुपमा स्थापीत गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
पुराना राजनीतिक दलहरुबाट मुलुकको समृद्धि सम्भब नभएको भन्दै उनले जनमुक्ति पार्टीलाई मुलुकको बैकल्पीक...
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील
काठमाडौ। काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन अपील गरेका छन्।
दसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना भाइरसका कारण अझै...
एमाले राक्सिराङ-१ को अधिवेशन सम्पन्न, अध्यक्षमा बबि राम मोक्तान
मकवानपुर । राक्सिराङ गाउँ पालिका वडा नम्बर -१ को नेकपा एमाले वडा अधिवेशन तथा दशै शुभकामना आदानप्रदान, चियापान कार्यक्रम सप्पन्न सम्पन्न भएको छ।अधिवेशन बाट वडा कमिटी अध्यक्षमा बबिराम मोक्तान चयन भएका छन् ।
त्यस्तै, उपाध्यक्ष...
प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा। तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्।
‘उहाँले मन्त्रीमात्र होइन,...
मन्त्री गजेन्द्रबहादुर हमालले बुझाएको राजीनामा स्वीकृत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् ।
शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्री हमालले आज बिहान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री...










