प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा। तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्। ‘उहाँले मन्त्रीमात्र होइन,...

मन्त्री गजेन्द्रबहादुर हमालले बुझाएको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्री हमालले आज बिहान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री...

सांस्कृतिक क्रान्तीबाट मुलुकको राजनीतिक रुपान्तरण हुन्छ-टोप अस्लामी

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी निकट बहुजातीय सांस्कतिक मोर्चा प्रदेश परिचालन समिति लुथमको आयोजनामा शनिबार बुटवलको देबिनगर स्थित भुपु सैनिक क्लब हलमा बहुजातीय सांस्कतिक साँझ सम्पन्न भएको छ । आउँदै गरेको बिजया दशमी, बलिहाङ्ग तिहार,...

प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट : जनार्दन शर्मा

काठमाडौ। अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताएका छन् । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन्...

मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको...

हमाल कांग्रेसबाट मन्त्री भएका हुन् : सरकारका प्रवक्ता

काठमाडौं। सरकारले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालका सम्बन्धमा आएका समाचारमा कुनै सत्य नभएको स्पष्ट पारेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्रीमा...

परराष्ट्रमन्त्री खड्का विदेश भ्रमणमा

काठमाडौं । असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा.नारायण खड्का आज ब्रेलग्रेड प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उनी...

एकीकृत समाजवादीबाट किसान श्रेष्ठदेखि रामकुमारीसम्म मन्त्री बन्ने, यी व्यक्तिले यी मन्त्रालय हाक्ने

काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको...

नेकपा एमाले राक्सिराङ -३ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा थापा बहादुर दोङ

सविन कुमार,मकवानपुर । राक्सिराङ गाउँ पालिका वडा नम्बर -३ को नेकपा एमाले वडा अधिवेशन तथा दशै शुभकामना आदानप्रदान, चियापान कार्यक्रम सप्पन्न सम्पन्न भएको छ। उक्त कार्यक्रम बाट वडा कमिटी अध्यक्षमा थापाबहादुर दोङ चयन भएका छन्...

नेकपा एकीकृत समाजवादीले चार जना पदाधिकारी थप्यो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले ४ जना थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका...