समस्या समाधानको लागि ओली र माधव समुहको बन्यो कार्यदल
काठमाडौं ।सत्तारूढ नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ ।अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनेको...
संसद अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे अन्यौल
काठमाडौँ । सरकारले आगामी वर्षका लागि समयै बजेट ल्याउन संसद् अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना भएको छ । संवैधानिक दायराभित्र रहेर सरकारले जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।
बजेट प्रस्तुत...
पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आज भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय...
कोरोना उपचारमा अन्तरराष्ट्रिय सहयोगको लागि नेता पौडेलको अपिल
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गरेका छन ।
उनले आज सामाजिक सञ्जालमार्फत नेपालमा...
कर्णाली प्रदेशमा सरकारका मन्त्रीहरु फेरबदल तीन थपिदा दुईजना मन्त्री बाहिरीए
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गरेका छन्। यसअघि २०७४ माघमा नियुक्त भएका मन्त्रीद्वय विमला केसी र नरेश भण्डारीलाई हटाएर मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्...
पार्टी निर्देशनको पालना नगर्ने जनमोर्चाका प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण सोधियो
पोखरा । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको पार्टीका प्रदेश...
नयाँ सरकार गठन बारे छलफल गर्न देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
काठमाडौं । नयाँ सरकार गठनको तयारीमा रहेका काङ्ग्रेस सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएका छन् । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले...
प्रदेश प्रमुखद्धारा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठन आह्वान गरेसंगै सरकार बनाउने कसरतमा दलहरु...
माधव-झलनाथ र ओली पक्षबीच सहमति जुटेन
काठमाडौँ । नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले आफ्ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएकोमा दुवै पक्षबीच थप सहमति जुट्न सकेको छैन ।
आइतबार बेलुकी सिंहदरबारमा...
प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसंग छलफलमा
काठमाडौं। नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ। बैठकपश्चात प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। अहिले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच छलफल चलिरहेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे...