ओलीलाई बालेनको प्रश्न : ‘भोट बैंक’ बनाएको सुकुम्बासीका ३२ जाडो किन देख्नुभएन ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिप्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक-पटक राज्य संरचनाको...
समानुपातिकमा एमाले अगाडि
काठमाडौं । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०ः ३० सम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात...
रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन्...
भारी मतान्तरसहित अर्थमन्त्री शर्मा विजयी
काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् । शर्माले कुल सदर...
पाँचौ प्रयासमा दीपक सिंहको जित
हेटौँडा । मकवानपुर- १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह विजयी भएका छन् । प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका सिंहले पाचौँ प्रयासमा...
दाङमा माओवादीका धनबहादुर मास्की विजयी
दाङ । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई २ हजार १ सय ६१ मतान्तरले पराजित...
बागलुङ–२ बाट शिक्षामन्त्री पौडेल निर्वाचित
बागलुङ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।
नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका...
देशभर अहिलेसम्म कुन पार्टीले कती र कहाँ जिते?
काठमाडौं । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३/३ क्षेत्रमा जित हासिल...
नागरिकताका विषयमा रवि लामिछानेले जवाफ बुझाए
काठमाडौँ । नागरिकताका विषयमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले मङ्गलबार जवाफ दिएका छन् । लामिछानेले बन्दी खाममा आफ्नो स्पष्टीकरणको जवाफ पठाएका हुन् ।
आयोगको निर्वाचन...
रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित माओवादी उम्मेदवारहरुको दोब्बरबढी मतको अग्रता
रुकुम । रुकुम पश्चिमको मतगणनाको परिणाम आउने क्रममा छ । पछिल्लो मतपरिणाम अनुसार ८,६५६ मत गणना गर्दा अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनार्दन शर्माले अग्रता लिएका छन् ।
जनार्दन शर्माले...











