सत्ता समीकरणबारे कांग्रेस र जसपाबीच छलफल हुदै

काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच नयाँ सरकार बनाउनेबारे छलफल हुने भएको छ । शुक्रबार दिउँसो ४ बजेका लागि देउवाले जसपाका नेताहरुलाई बुढानिकलण्ठ बोलाएका छन । जसपासँगको बैठकमा प्रतिनिधि सभा पुनस्स्थापित संसद्‌ सञ्‍चालन,...

अध्यक्ष प्रचण्ड आज बुटवलमा

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल पुगेका छन् । माओवादी ब्युतिएपछि प्रचण्ड पहिलोपटक उपत्यका बाहिर निस्किएका हुन । आजदेखि शुरु हुने राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन गर्न...

केपी ओलीको एकलौटी गतिविधिविरुद्ध माधव–झलनाथले वक्तव्य जारी गर्ने

  काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्ष खड्गप्रसाद ओलीको एकलौटी गतिविधिविरुद्ध वक्तव्य जारी गर्ने भएका छन् । आज उनीहरुको निकट स्थायी कमिटि बैठकले ओली गतिविधि पार्टीको आन्तरिक एकताविपरीत भएको भन्दै...

संसदले निकास नदिए निर्वाचनमा, माओवादीसंग नयाँ ढङ्गले एकता हुन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थता र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन । उनले भने,,“निर्वाचनका लागि तयार हुन म आम मतदाता समक्ष आग्रह गर्दछु ।” प्रेस सेन्टर पर्साद्वारा...

प्रधानमन्त्रीमा निरन्तरता पाउन हम्मेहम्मे

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत...

माओवादी केन्द्र र जसपा नेताहरूबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड " र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । बुधबार र मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले...

एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं : खनाल

  काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्। नेकपा रहदासम्म प्रचण्ड-माधव समुहमा लागेका र हाल सर्वोच्चको फ‌ैसला संगै एमालेमा फर्किएका खनालले बुधबार संसद बैठकबाट...

अब मध्यावधि निर्वाचनमा जानुपर्छ : डा शेखर कोइराला

  काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब...

प्रतिनिधिसभाको बैठक आज बस्दै

  काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ । सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभा बैठक २३ फागुनमा बसेसंगै सुचना टाँस गरेर स्थगित ब‌ठक आज बोलाइएको हो । २३ गतेको प्रतिनिधिसभा बैठक राम्रोसँग चल्न सकेन ।...

नयाँ गठबन्धनबारे देउवा–प्रचण्ड छलफल, जसपा पनि सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि कांग्रेस र माओवादी केन्द्रले नयाँ समीकरणको कसरत सुरु गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नयाँ सत्तासमीकरणबारे ‘सकारात्मक’ छलफल गरेका...