अष्टलक्ष्मी शाक्यसहितका नेता प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ। नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकीबाट पक्राउ गरेको...

संवैधानिक निकायको नियुक्तिमा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति तथा सपथ ग्रहणको नेपाली कांग्रेसले विरोध गरेको छ। संवैधानिक परिषद र संवैधानिक निकायमा भएको सिफारिसको विवाद यथावस्थामै रहिरहँदा सरकारले संवैधानिक आयोगको नियुक्तिलाई पूर्णता दिएको हो । कांग्रेसले...

आफूहरू आधिकारिक भएको भन्दै प्रचण्ड-माधवलाई पार्टीमा फर्कन थापाको आग्रह

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका हाल ओली समुहमा लागेका गृहमन्त्री रामबहादुर थापाले आफुहरु प्रमुख पार्टी भएको र राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन्...

संवैधानिक आयोगका पदाधिकारिहरुको शपथ ग्रहण बिरोधमा आमहड्ताल

  काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको...

अनेरास्ववियुको देशभर आधा घण्टा चक्काजाम

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल निकट अनेरास्ववियूले आज देशभरका क्याम्पस अगाडि आधा घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई ‘ प्रतिगमनकारी कदम ‘ भन्दै आन्दोलनरत अनेरास्ववियूले आज...

अर्थमन्त्री पौडेल आयोगसंग भने निर्वाचनका लागि बजेटको अभाव हुुने छैन

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापन लगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकाले...

आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा प्रचण्ड–नेपाल पक्ष

काठमाडौं । नेकपा प्रचण्ड,नेपाल समूहले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ ।                               ...

सिके राउतको जनमत पार्टीको पर्सामा कार्यकर्ता प्रशिक्षण तथा जिम्मेवारी ग्रहण

वीरगञ्ज । डा. सिके राउत नेतृत्वको जनमत पार्टी, पर्साले जिल्ला स्तरीय नेता-कार्यकर्ताका लागी नेतृत्व प्रशिक्षण तथा जिम्मेवारी ग्रहण कार्यक्रम संम्पन्न भएको छ । प्रमुख प्रशिक्षकका रुपमा कार्यक्रमका प्रमुख अतिथी एवं जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा....

पार्टी आधिकारिकताकोमा षड्यन्त्र हुँदै छ : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट केही मान्छेहरु चोइटिएर गएको जिकिर गरेका छन् । सोमबार बबरमहलस्थित कार्की बैंन्क्वेटमा बसेको केन्द्रीय कमिटीको चौंथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुुराको...

नेकपा केन्द्रीय समितिको बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा...