कर्णालीमा एमाले र सरकारबीच भएको सहमतिप्रति नेकपा एसको आपत्ति

  सुर्खेत । संसदको गतिरोध हटाउनेबारे कर्णाली सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भएको सात बुँदे सहमतिप्रति सत्तारुढ नेकपा एकीकृत समाजवादीले आपत्ति जनाएको छ । सहमतिप्रति असन्तुष्ट एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अम्मरबहादुर थापा आफ्नै...

चर्चित लोकगायक खत्री सक्रिय राजनीतिमा

बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनि सहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले विकास र...

एमसीसीले लफडा, गठबन्धन जोगाउन दौडधुप

काठमाडौं । एमसीसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन् । काँग्रेसका नेताहरु बुधबार दिनभर सत्ताघटक माओवादी केन्द्र र नेकपा...

एमालेले ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

काठमाडौं। नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा...

सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई अल्टिमेटम

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन होटल)...

एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्द

काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ । आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन,...

एमसीसीको पक्ष लिनेहरु दलाल हुनः किराती

काठमाडौँ । जसपाका सङ्घीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको पक्षमा बोलिरहेको बेला सोही पार्टीका सङ्घीय परिषद सदस्य तथा साहित्यकार मिलनकान्छा किरातीले एमसीसीको पक्ष लिनेहरु दलाल रहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेकाछन्,...

जेसुकै परिणाम ब्यहोर्नु परे पनि एमसीसी पारित गर्नुहुन्न: ‘दीपशिखा’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता एवम् वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जेसुकै परिणाम ब्यहोर्नुपरे पनि अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न नहुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबुल...

एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी

काठमाडौं। अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं। राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो । संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा...