पुर्वी रुकुमकाे सदरमुकाम गाेल्खाडा ताेक्न माग गर्दै माईतिघरमा प्रदर्शन
विपेन उलङगे
काठमाडौं । पूर्वी रुकुम जिल्लाको सदरमुकाम गोल्खाडा कायम गर्न माग गर्दै मंगलबार माईतिघरमा गाेल्खाडा समर्थकहरुले प्रदर्शन गरेका छन ।
रुकुम पर्व गोल्खाडा सरोकार समितिको आयोजनामा प्रदर्शन गरिएकाे हो । तत्कालीन मन्त्रिपरिषद बैठक २०७५ माघ...
प्रतिनिधिसभाा बैठक आज बस्दै, प्रतिपक्षी काङ्ग्रेसको अवरोध हटने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची छ। बैठक संचालन भएमा आज कारागार...
पाैडेल र रेग्मीको नाममा रहेकाे ललिता निवास जग्गा सरकारकाे नाममा
काठमाडौं । नेकपा नेता विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको जग्ग सरकारकाे नाम ल्याईएकाे छ। उनीहरुको नाममा रहेकाे बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको हाे ।
अख्तियार...
एमसिसि र सुचना प्रबिधि बिध्यक बिरुद्ध एक कराेड हस्ताक्षर सार्वजनिक
काठमाडौं । नेपालका लागि नेपाली अभियान समुहले एमसिसि र सुचना प्रबिधि शनिबार काठमाडौं एक कराेड हस्ताक्षर सार्वजनिक गरेकाे छ । माईतिघर मण्डलामा एक सभा गर्दै एमसिसि र सुचना प्रबिधि बिध्यक बिरुद्ध एक कराेड हस्ताक्षर...
प्रधानमन्त्रीज्यु तपाईंलाई जनताले कलाकारकाे रुपमा हेर्न चाहेका छैनन् : राजिव ढुङ्गाना
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गरेसंगै तररुन दल र नेबिसंघले सडकबाट बिराेध जनाएका छन । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढङ्गबाट मुद्दा चलाएको...
कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गय्राे
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गरेकाे छ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढङ्गबाट मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको हाे ।
काङ्ग्रेस नेता...
निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न गर्ने पर्याप्त आधार छ : गगन थापा
काठमाडौ । वालुवाटार जग्गा प्रकरण बारे काङ्ग्रेस नेता गगन थापाले अाफ्नाे धारण सार्वजनिक गरेका छन । उनले फेसबुकमा लामाे स्टाटस लेख्दै अाफ्नाे धारण सार्वजनिक गरेका हुन ।
उनले लेखेका छन ू निर्दोष कहिल्यै पनि दण्डित...
नेकपा अध्यक्ष प्रचण्ड’ र बेलायती राजदूत निकोला बिच भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन्।
प्रचण्ड निवास खुमलटारमा बिहिवार बिहान भएको भेटमा सदियौंदेखिको दुई देशको...
सांसद गच्छदारकाे पद चट, भाटभटेनी सञ्चालक गुरुङलाई ५० कराेड बिगाे दावी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेकाे छ । मुद्दा दायर भएपछि गच्छदारकाे स्वतह सांसद पद निलम्बनमा परेकाे छ ।
अदालतमा दायर भएकाे...
एमसिसि परियोजनाका लागि सरकारले जग्गा अधिग्रहणकाे सुचना निकाल्यो
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९ एमसीसी० परियोजना निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उक्त सुचना प्रकाशन गरेकाे हाे ।
जिल्लाकाे बेलकोटगढी नगरपालिका वडा नम्बर ७...