जनप्रतिनिधि भनेको यस्तो पो! जसले सरकारी सुबिधाको एक पैसा लिएका छैनन्

सर्लाही । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा तल्लीन छन् । उनले हालसम्म नगरप्रमुखले पाउने तलव, भक्ता,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुधिा लिएका छैनन्। ती सुविधा वापत प्राप्त...

पार्टी एकता दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनौं र र पार्टी बचाऔं : ईश्वर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले एकताकाबेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताउदै त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी गर्न...

पार्टी एकताको सबै नेता, कार्यकर्ताहरुले रक्षा गरौँ : पौडेल

काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको बताएका छन् । अर्थमन्त्री पौडेलले गंभीर संकट उत्पन्न भएको बेला आपसी अन्तरविरोधलाई...

नवनियुक्त तीन राजदूतहरुबाट शपथ ग्रहण

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । विभिन्न तीन दृशका लागि नेपाली राजदूतको रुपमा जिम्मेवारी प्राप्त गरेका नवनियुक्त राजदूतहरुले आइतबार राष्ट्रपति समक्ष सपथ लिएका हुन । राजदूतहरु गेहेन्द्र...

भारतीय सेना प्रमुखको नेपाल भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना

काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन । भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको...

नेकपाको कार्तिक १५ देखि बस्ने भनिएको केन्द्रीय समिति बैठक एक महिना पछि

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्व निर्धारित केन्द्रीय समितिको कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि सारिएको छ । नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार...

जसपाको “प्रवास विशेष प्रदेश समिति”को कार्यकारिणी समितिमा ११ मुलुकका ११ जना मनोनीत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को प्रवास विशेष प्रदेश समितिको कार्यकारिणी समितिको एक बैठकले विभिन्न देशमा रहेका ११ जनालाई प्रदेश समिति सदस्यमा मनोनीत गरेको छ । गएको २५ अक्टोबरमा समिति अध्यक्ष धन गुरुङको अध्यक्षतामा...

कोभिड पोजेटिभ भएका पूर्वसांसद चौधरीको निधन

काठमाडौं । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको छ। सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई...

रअ प्रमुखको भ्रमणबारे परराष्ट्र मन्त्री ज्ञवालीलाई संयोजक मिश्रका ८ प्रश्न

  काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ८ प्रश्न सोधेका छन्। आइतबार बिहान रेडियो कान्तिपुरसँग अन्तर्वार्ताका क्रममा...

भारतीय गुप्तचर संस्था रअ प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गोयलले बुधबार बेलुका प्रधानमन्त्रीलाई सरकारी निवास...