आयोगद्वारा ओली सरकारले घोषणा गरेको निर्वाचन कार्यतालिका रद्द
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार एक विज्ञप्ति जारि गर्दै, ‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा...
ओली तामझामकासाथ बालकोट पुगे (भिडियो)
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले तामझामकासाथ बालुवाटार छाडेका हुन् ।
एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले...
मलाई अनुहार हैन काम चाहिन्छ : अर्थमन्त्री शर्मा
काठमाडौं । बुधबार बिहान नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीबाट पदभार ग्रहण गर्दै अर्थमन्त्रालयमा आफुले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् ।
पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले कर्मचारीलाई सम्बोधन गर्दै "भने, ‘मलाई...
बालुवाटारको सुरक्षा टोली बूढानिलकण्ठतिर
काठमाडौँ । एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् । तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८/७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त भएका अर्थमन्त्री...
प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा माओवादी केन्द्रका तर्फबाट जनार्दन र भुसाल
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै माओवादी केन्द्र र आफ्नो दलबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन् ।
उनीहरुलाई राष्ट्रपति विद्यादेवी...
फैसलाले लामो समय देशमा असर गर्छ, दालतले संविधान संशोधन गर्यो: प्रधानमन्त्री ओली
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले लामो समय देशमा असर रहने समेत बताए ।
सर्वोच्च अदालतले संसद...
सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहणको तयारी हुँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६ उपधारा ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो...
सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा देउवा
काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी...
ओलीको सुखद प्रवेश, दुःखद बिदाइ
काठमाडौँ । राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले...
सत्तापक्ष र बिपक्षी गठबन्धनका बिद्यार्थी कार्यकर्ताहरु आमनेसामने! (भिडियोसहित)
काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेकपा एमालेका भातृ संगठनहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र सर्बोच्चप्रति नै बिरोधमा उत्रिएका छन्।
सर्वोच्चको फैसलाविरूद्ध एमालेको युवा...











