प्रधानमन्त्री ओलीको कदमको विरुद्ध लागेका प्रभु शाह मन्त्री पाएपछि सुटुक्क मन्त्री क्वाटरमा
काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले पदभार ग्रहण गरेका छन् । आइतबार सहरी विकास मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री साहले रकारको पहिलो प्राथमिकता आगामी वैशाखमा निर्वाचन गराउने रहेको बताए ।
त्यसैगरी उनले निर्वाचनलाई निस्पक्ष...
शाही शैलीमा मन्त्रीहरु नियुक्त, हारेकाहरु पनि मन्त्री
काठमाडौं । संविधानको धारा ७७ भन्छ– प्रतिनिधिसभाको सदस्य नभएमा प्रधानमन्त्री पदमुक्त हुनेछन्, प्रतिनिधिसभा नै विघटन गरेर स्वतः कामचलाउ बनेका प्रधानमन्त्री केपी ओलीले प्रदेश सभामा निर्वाचन हारेकाहरूलाई मन्त्री बनाएका छन् ।
दुई वर्ष कार्यकाल बाँकी रहँदै...
पाँचथरमा जनता समाजवादी पार्टीको समायोजन
पाँचथर । जनता समाजवादी पार्टी, नेपालको पाँचथर जिल्ला समायोजन कार्यक्रम सम्पन्न भएको छ ।
तत्कालीन समाजवादी पार्टी, नेपाल र राजपाको समायोजन कार्यक्रममा कमलराज नेम्बाङको नेतृत्वमा रहेको संघीय लिम्बुवान पार्टी, नेपाल (सन्जुहाङ समूह) को सिंगो पान्थर...
नेकपा विभाजनको असर प्रदेश सरकारमा पनि
काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ। नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ।
कांग्रेसले समर्थन नगरे...
खेलकुदमन्त्री विश्वकर्मा र उद्योग राज्यमन्त्री दुगडलाई मन्त्रिपरिषदबाट हटाइयो
काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषदबाट हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई शुक्रबार साँझ मन्त्रिपरिषदबाट हटाएका हुन् ।
विश्वकर्मा २ चैत ०७४ मा खेलकुदमन्त्री बनेका थिए...
सुर्य चिन्ह र नेकपा हाम्रो हो : सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता सुरन्द्र पाण्डेले सूर्य चिन्ह र पार्टीको नाम आफूहरुको हुने बताएका छन । बुधबार दिउँसो निर्वाचन आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै नेता पाण्डेले सो कुरा बताएका हुन ।
नेकपा प्रचण्ड–नेपाल...
प्रचण्ड- माधव समूहले बुधबारको बैठक निर्णयसहित २८७ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझायो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ ।
बुधबार बसेको प्रचण्ड-माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी...
प्रतिनिधि सभा विघटनसम्बन्धी सबै १० मुद्दा संवैधानिक इजलासमा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन्। संवैधानिक इजलासमा आगामी शुक्रबार मुद्दाको सुनुवाइ हुनेछ।
प्रतिनिधि सभा विघटनविरूद्ध परेका १२ रिटको बुधबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले सबै...
मुख्यमन्त्री राईको सरकार अल्पमतमा
काठमाडौं । प्रदेश १ मा संसदीय दलको नेता तथा सरकारको मुख्यमन्त्री ओली समूहका शेरधन राई अल्पमतमा परेका छन् । ९३ जना सांसद सहभागी प्रदेश १ सभामा नेकपाको तर्फबाट ६७ जना सांसदमध्ये प्रचण्ड–माधव समुहका ४७...
गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीलाई भेटे
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका...











