कांग्रेस नेता मोहन बस्नेत २५ लाख धरौंटीमा रिहा
काठमाडौं, १५ असार । पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ ।
विशेष अदालत, काठमाडौंका न्यायाधीशत्रय तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतविरुद्ध उक्त धरौटी मागको...
माधव नेपालका बारेमा टीका टिप्पणी नगर्न नेकपा एसको निर्देशन
काठमाडौं, १५ असार । नेकपा एकिकृत समाजावादीले अध्यक माधवकुमार नेपालका बारेमा टिकाटिप्पणी नगर्न निर्देशन गरेको छ ।
पतञ्जली प्रकरणमा विशेष अदालतवाट ३५ लाख धरौंटीमा छुटेमा नेता नेपालका बारेमा पार्टी भित्रवाटै टिका टिप्पणी हुन थााले पछि...
नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा
काठमाडौं, १५ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई जोगाउन खोजिए झै भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् ।
पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा आज...
सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित
काठमाडौं, १५ असार । सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी...
मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब
रौतहट १५ असार। नेपाल किसान महासंघ रौतहट जिल्ला कार्य समितिले धान रोपाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा धान रोपाई कार्यक्रम शुरूवात भएको थियो । ूकार्यक्रम 'आफ्नो...
प्रभु साहले च्याते सङ्घीय निजामती सेवा विधेयक, छाडे बैठक
काठमाडौं, १५ असार । सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि असहमति प्रकट गर्दै आम जनता पार्टीका सांसद प्रभु साहले सो बिधेयक च्यातेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा...
स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना
काठमाडौं, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् ।
अचानक ज्वरोँ आएर अस्वस्थ भए पछि स्वास्थ्य मन्त्री पौडेले अस्पताल भर्ना भएका हुन ।
मन्त्री पौडेल ज्वरो आएपछि शनिवार देखी वीर...
रास्वपा र राप्रपाले आज पनि संसद छाडेर हिडे
काठमाडौं, १५ असार । भिजिट भिषा प्रकरणमा असहमति जाहेर गर्दै आएका दुइ दल प्रतिनिधिसभाको बैठकबाट बाहिरिएका छन् ।
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका हुन ।
भिजिट भिसा प्रकरणलाई लिएर...
रोजगारीका लागि प्रबृधि प्रयोग गर्ने सिपयुक्त जनशक्ति तयार गर्नुपर्छ: श्रममन्त्री
काठमाडौं, १३ असार ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नु पर्ने बताएका छन ।
शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र...
श्रम क्षेत्रलाई ब्यवस्थित गर्न डिजिटलाजेसन गर्दैछौं: श्रम मन्त्री
काठमाडौं, १२ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्ने बताएका छन ।
बिहिबार ललितपुरमा कोरिया इन्टरनेशनल कर्पाेरेसन एजेन्सी (कोइका) ले आयोजना गरेको हामी एप...










