प्रदेश प्रमुखद्धारा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठन आह्वान गरेसंगै सरकार बनाउने कसरतमा दलहरु...
माधव-झलनाथ र ओली पक्षबीच सहमति जुटेन
काठमाडौँ । नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले आफ्ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएकोमा दुवै पक्षबीच थप सहमति जुट्न सकेको छैन ।
आइतबार बेलुकी सिंहदरबारमा...
प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसंग छलफलमा
काठमाडौं। नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ। बैठकपश्चात प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। अहिले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच छलफल चलिरहेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे...
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोभिड सङ्क्रमण
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बसेका बताएको छ । मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा...
प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गरेकी छिन । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम र कानूनको...
माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता
काठमाडौं। नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएको बारे जानकारी माओवादीले संसद सचिवालयलाई जानकारी गराएको छ । माओवादी केन्द्रले आज समर्थन फिर्ताको आधिकारिक...
प्रधानमन्त्री ओली नेतृत्वको सरकार अल्पमतमा
काठमाण्ड। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत...
एमाले अध्यक्ष र राष्ट्रपतिको पदसमेत अस्वीकार गरेको मान्छे हुँ : निवर्तमान प्रदेश प्रमुख शेरचन
पोखरा। गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने बताएका छन । प्रदेश प्रमुखबाट सोमबार पदमुक्त शेरचनले आज आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र प्राप्तिका संघर्षमा...
एमाले छाडेका सांसद पाण्डे कांग्रेसमा प्रवेश, माओवादीका नेताले गरे स्वागत
रुपन्देही । बिहान नेकपा (एमाले)को लुम्बिनी संसदीय दलको बैठकमा सहभागी भएका कपिलवस्तुका सांसद दीर्घनारायण पाण्डेले दिउँसो एमालेमात्रै छाडेनन् सांसद पदबाट पनि राजीनामा दिए । सोमबार राजीनामा स्वीकृत भएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्...
संघीय लिबुवानका गजेन्द्र समुह जनमुक्ति पार्टीमा समायोजन
काठामण्डौ । संघीय लिम्बुवान पार्टीका केन्द्रिय सचिब युवा नेता गजेन्द्र आङ्बुहाङ नेत्रुत्वमा विभिन्न जिल्लाका ५३ जना नेता तथा कार्यकर्ता सहित राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन भएका छन । आङ्बुहाङ सहित सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाइ जनमुक्ति...










