समर्थन फिर्ताको निर्णय लिने अधिकार प्रचण्डलाई
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको...
नेपाल – खनाल पक्षविरुद्ध झन् आक्रमक बन्दै ओली
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्। एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकामध्ये २७ प्रतिनिधिसभा सदस्य र पाँच कर्णालीका प्रदेशसभा...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार (आज) पनि कोटेश्वरस्थित मुख्य पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्दैछ । मंगलबार पनि केन्द्रको बैठक बसेको थियो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा विभिन्न राजनीतिक...
नेपाल समुहका नेताहरू कारबाही हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल- झलनाथ खनाल समूहलाई कारबाही गर्ने बताएका छन् ।
पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल समुहमा रहेका नेताहरुलाई कारबाही हुने...
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले...
वडाअध्यक्ष कोइरालाद्धारा समानान्तर कमिटीको जिल्ला सदस्य पद अस्विकार
मकवानपुर । माधव नेपाल पक्षले मकवानपुरमा समानन्तर कमिटी निर्माण गरेपछि उक्त कमिटिमा राखिएकाहरुले आपत्ति जनाउदै छाडने कार्य सुरु भएको छ । आइतबारमात्र जिल्ला कमिटिमा राखिएका राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत...
सरकारद्धारा संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।
फागुन २३ देखि हिउँदे अधिवेशन सुरू भए पनि सरकारले विजनेश नदिएको भन्दै...
तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन ।
नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा...
राष्ट्रपतिद्धारा गृहमन्त्रीमा थापाको पुनःनियुक्ति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन ।
नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ । नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला पार्टी महाधिवेशनको चटारोमा परेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।
१४ औं महाधिवेशनको सन्दर्भमा...











