नेतृत्व चुक्दा गणतन्त्र प्रति प्रश्न उठिरा छ: नेता महर
वीरगन्ज, १२ असार।नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशका लागि संघीय बजेट विनियोजनमा कमी कमजोरी भएको बताएका छन ।
उनले ‘वीरगन्ज नाकाले देशको ढुकुटी भर्छ,...
पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगर प्रमुखको कूटनीतिक पहल
इन्दीप कोइराला
बारा, ११ असार । लामो समयदेखि बन्द रहेको बाराको पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले भारतको बिहार राज्य सरकारसँग उच्च तहको कूटनीतिक संवाद थालेका छन ।
भारतको पटना...
सुरक्षित र मर्यादित आप्रवासन हाम्रो प्रतिबद्दता हो: श्रम मन्त्री
काठमाडौं, ११ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता भएको बताएका छन ।
बुधवार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एशिया गल्फ कोअपरेसन कन्ट्री...
नेपालमा ११.६ प्रतिशत मात्रै बेरोजगार, अझै घटाउन सरकार प्रयत्नशिल छ: श्रम मन्त्री
काठमाडौं, १० असार ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन ।
मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको उत्तर दिदैं...
श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म अभियान रोकिदैँनः अध्यक्ष प्रचण्ड
ललितपुर, १० असार । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन् ।
ललितपुरमा आयोजित ‘बेतलबी...
बैरागीको नेतृत्वमा समिति बनाएकोमा माओवादीद्दारा खुसी ब्यक्त
काठमाडौं, १० असार । भिजिट भिषा प्रकरणमा शंकरनाथ बैरागीको नेतृत्वमा छानबिन समिति बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले खुसी ब्यक्त गरेको छ ।
सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेससँग भएको २ बुदेँ सहमति अनुसार...
बैरागी अस्विकार गरे पछि रास्वपाले भन्यो, ‘जसमाथी छानबिन हुनु पर्ने हो, उही संयोजक बनाइयो’
काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीले पुर्व मुख्यसचिव शंकरनाथ बैरागी नेतृत्वको छानबिन समिति अस्विकार गरेको छ।
सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न बैरागीको नेतृत्वमा समिति गठन गरेको भोलिपल्ट अस्विकार्य भएको जनाएको हो...
बैरागीको नेतृत्व राप्रपाद्दारा अस्विकार
काठमाडौं, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुर्व मुख्य सचिव शंकरदास बैरागीको नेतृत्व अस्विकार गरेको छ ।
भिजिट भिषा प्रकरणमा सरकारले बैरागी नेतृत्वको छानबिन समिति बनाए पछि राप्रपाले त्यसलाई अस्विकार गरेको हो ।
‘जस जसमाथि छानबिन...
वालुवाटारमा सत्तारूढ दलको बैठक जारी
काठमाडौं, १० असार । सत्तारूढ दलहरूको संयुक्त बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारूढ दलको संयुक्त बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत,...
रौतहटको बृन्दावन नगरसभा अन्यौलमा
सञ्जय मिश्रा
रौतहट १० असार।
रौतहट स्थित वृन्दावन नगरपालिकाको ९ औं नगर अधिवेशन अन्यौलमा परेको छ।
उच्च अदालत जनकपुर हाल वीरगंज ईजलासले वृन्दावन नगरपालिकाको अधिवेशन यथास्थितिमा राख्न आदेश दिएसंगै अन्यौलको अवस्था श्रृजना भएको हो ।
नगरप्रमुख मेयर बिनोद...











