खानेपानीमन्त्री बिना मगरद्धारा सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाकाे निरिक्षेण
काठमाडौँ । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गरेकी छन् । मन्त्री मगरले सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गरेकी हुन् ।
निरीक्षणका क्रममा उनले आयोजनाको काममा कुनै असर...
काेराेना त्रास : संसद बैठक रोक्न कांग्रेस सांसदको माग
काठमाडौं । बिहिवार बिहान ११ बजेदेखि प्रतिनिधिसभा बैठक चलिरहेको छ । बैठकमा नेपाली कांग्रेसका सांसदहरुले तत्काल संसद बैठक रोक्न माग गरेका छन ।
कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला संसदलाई निरन्तर चलाइराख्नुको कुनै तुक...
राप्रपाकाे एकता र पार्टी नफुटाउने कसम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकीकरण भएको छ । कमल थापा नेतृत्वमा रहेको राप्रपा तथा पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) बीच बुधबार...
सर्वदलीय बैठक सम्पन्न , काेराेना राेकथाममा नेताहरुकाे एकमत
काठमाडौं । बुधबार सिंहदरवारमा सर्वदलीय बैठक सम्पन्न भएकाे छ । बैठकमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकमत भएका हुन ।
कोरोना संक्रमित देशहरुबाट अाउन जान प्रवेशमा रोक लगाउने, कोही अाईहाले...
ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली डिस्चार्ज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली बुधबार डिस्चार्ज भएकी छिन ।
गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा ओलीसंगै भर्ना भएकी समीक्षा बुधबार नौ दिनपछि डिस्चार्ज भएकी हुन् । समीक्षा...
पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट
काठमाडौं । पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट भएकाे छ । लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको हाे ।
बिष्पाेट कसले किन कसरि गरायाे भन्ने बारे नखुलेपनि पनि बिप्लब समुहले गराएकाे हुन...
नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ओहोदाको प्रमाणपत्र पेस गरेकाा छन
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राजदूत क्वात्राले बिहिवार अाेहाेदाकाे प्रमाणपत्र पेश गरेका हुन । राजदुत क्वात्रा आइतबार मात्रै नेपाल आईपुगेका हुन ।
राजुदत...
प्रधानमन्त्री केपी शर्मा ओलीको आज मृगौला प्रत्यारोपण हुदै
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज विहान ९ बजेबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया शुरु हुने भएको छ।
प्रधानमन्त्रीकाे सल्यक्रिया पाँच घण्टामा सकिने डाक्टरहरुले बताएका छन । मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझा त्रिवि शिक्षण अस्पतालमा भर्ना...
राष्ट्रियसभामा आज सपथ लिदैछन यी नयाँ सांसदहरू
काठमाडौं । राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । नयाँ बानेश्नवरस्थित संघीय संसद भवनमा नवनिर्वाचित १८ जना सदस्यले पद तथा गोपनियताको शपथ लिन लागेका हुन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले नयाँ सदस्यहरुलाई शपथ गराउनेछन्।सपथ लिन...
अर्थमन्त्री डा. युवराज खतिवडाकाे राजिनामा , १९ जना राष्ट्रियसभा सदस्य बाहिरिए
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत मन्त्री पदबाट राजीनामा दिएका हुन्।
मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुन: मन्त्री पदको कार्यभार...










