राष्ट्रपति भण्डारीकाे सुदुरपश्चिम भ्रमण , भवन उद्घाटन तथा पुजापाठ गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार सुदूरपश्चिम प्रदेशको भ्रमणमा जादै छिन । राष्ट्रपति भण्डारीले तीन दिने भ्रमणका क्रममा बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रमकाे उद्घाटन गर्ने बताएको छ ।
बुधबार कैलालीको धनगढीमा हुने विश्व नेपाली...
प्रधानमन्त्रीज्यु तपाईं राष्ट्रकाे स्वास्थका लागि गईदिनुहाेस : गगन थपा
काठमाडौ । मङगलबार चलिरहेको संसद बैठकमा बाेल्ने बिपक्षी दलका अधिंकास सांसदहरुले सरकारलाई बिभिन्न प्रश्न गरेका छन ।
संसद बैठकमा बाेल्दै सांसद तथा काङ्ग्रेस नेता गगन थापाले प्रधानमन्त्री ज्यु तपाईं पार्टीको स्वास्थ्यका लागि राष्ट्रकाे स्वास्थका लागि...
बाँस्कोटालाई अडियोकाण्डमा फसाएका मिश्रविरुद्ध साइबर क्राइमको उजुरी
काठमाडौं । २७ अर्ब रुपैयाँ बराबरको सेक्युरिटी प्रिन्टर खरिदका क्रममा गोकुल बाँस्कोटालाई अडियो टेप काण्डमा फसाएर मन्त्री पदबाट राजीनामा दिन बाध्य पार्ने विजय प्रकाश मिश्रविरुद्ध साइबर क्राइम मुद्दा चलाइएको छ। याे समाचार थाहा खबरले...
गोकुल बास्कोटा प्रकरणबारे सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा
हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् ।
हेटौंडामा अायाेजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बाल्दै गृहमन्त्री थापाले भने" सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन मागेको अडियो सार्वजनिक...
प्रधानमन्त्री जन्मदिन मनाउन जन्मथलो जादै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्।
जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
आज प्रधानमन्त्रीको ओलीको ६९ औं...
नेकपा कार्यदलले बुझायाे एमसिसि अध्यन प्रतिबेदन
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको नेपका कार्यदलले आज प्रतिवेदन बुझाएको छ । सुझावसहित तयार पारेको प्रतिवेदन सुक्रबार कार्यदलले पार्टी अध्यक्षद्वयलाई बुझाएको हाे ।
कार्यदल सदस्य भिम रावलका अनुसार "...
गण्डकी प्रदेशमा मुख्यमन्त्रीदेखि सदस्यसम्मको तलब बढ्यो
काठमाडौं । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरूले पाउँदै आएको तलबमा वृद्धि गरेको छ। विभिन्न ६४ जना पदाधिकारीहरूको तलब वृद्धि गरिएको हो।
गण्डकी प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले पाउँदै आएको ६० हजार ९ सय ७० रुपैयाँमा...
प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबिच बास्काेटा अडियो केन्द्रित भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा सरकारका प्रवक्ता एवम् सञ्चार...
संचार मन्त्रीलाई तत्काल बर्खास्त गर्न काङ्ग्रेसको माग
काठमाडौं । सञ्चार तथा सुचना प्रबिधिमन्त्री गाेकुल बास्काेटालाई तत्काल बर्खास्त गर्न नेपाली काङ्ग्रेसले माग गरेकाे छ । बिहीबार काङ्ग्रेसले बक्तब्य जारि गार्दै यस्ताे माग गरेकाे हाे ।
काङ्ग्रेसले भनेकाे छ " सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद...
कृष्णबहादुर महराविरुद्धको मुद्दा आज फैसला
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ ।
आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए ।...











