राजनीतिमा यौवन : सोचको ताजगी कि उमेरको विद्रोह?
पक्कै पनि युवाले ताजगी ल्याउँछन्, तर अनुभवले स्थायित्व दिन्छ। कम उमेरका नेताहरूले नवीन विचार ल्याउन सक्छन्, जनतासँग जोडिन सक्छन्, तर अन्तर्राष्ट्रिय मञ्चमा सहमति निर्माण गर्न, राष्ट्रिय नीतिमा स्थायित्व ल्याउन र संवेदनशील निर्णयमा परिपक्वता देखाउन...
संसदका दुबै सदन बस्दै, आजबाट बिनियोजन बिधेयकमाथी छलफल
काठमाडौं, ३० बैशाख । संघीय संसदको दुबै सदनको बैठक बस्दैँछ ।
जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ भने राष्ट्रियसभा बैठक अपरान्ह १ः१५ बजेबाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक...
ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित
सुर्खेत, २९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेश माथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै “कर्णालीमाथिको अपमान सहन नसकिने” चेतावनी दिएका छन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर,...
लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)
लुम्बिनीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनः
२६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोह समितिका सभापतिज्यू,
श्रद्धेय स्वदेश तथा विदेशका संघ गण,
माननीय मन्त्रीज्यूहरु, माननीय मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरु, विभिन्न देशका...
बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्ः प्रधानमन्त्री
काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिएको बताएका छन
२५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले यी कुरा बुद्धले दिनुभएका अमूल्य उपहार भएको...
सूर्यविनायकको अधिकृतमा उपसचिव आचार्यलाई पठाउन मन्त्रालयको दवाव
भक्तपुर, २८ वैशाख । बजेट निमार्णको मुख्य समयमनै प्रमुख प्रशासकीय अधिकृतको हेरफेर हुदाँ स्थानिय तहका निति निमार्णमा समस्या भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनले पछिल्लो पटक बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवतन गर्दा...
पुर्ववती सरकारले ल्याएको राम्रा कार्यक्रमलाई निरन्तरता दिएका छौंः प्रधानमन्त्री
काठमाडौं, २८ बैशाख । पुर्ववत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको उचित नीति तथा कार्यक्रम निरन्तरता दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैँ...
तीनकुने घटनामा शिवसेनाका अध्यक्ष पक्राउ
काठमाडौं, २८ बैशाख । तीनकुने घटना प्रकरणमा थप एकजना राजावादी पक्राउ परेका छन् ।
राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थल शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अदालतको पक्राउ पूर्जि...
यी हुन् ओलीले सरकारले समेटेका नीति तथा कार्यक्रमका नयाँ कुरा (सुचीसहित)
काठमाडौं, २८ बैशाख । सरकारले नीति तथा कार्यक्रममार्फत नयाँ योजनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् ।
उनले जेन जी पुस्तालाई ध्यान दिएर नीति तथा कार्यक्रम बनाउने कार्य गरिएको भन्दै सरकारी काम कारबाहीलाई...
कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा हुदैँन्ः प्रधानमन्त्री
काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा नहुने बताएका छन् ।
राजावादीहरूले जेठ १५ गते देखी सुरू गर्न लागेको आन्दोलन प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सो...