थरुहट, थारुवान मोर्चाले आमरण अनसन बस्ने
                    
कैलाली  । थरुहट थारुवान मोर्चाले फागुन १ गतेदेखि धनगढीमा आमरण अनसन बस्ने घोषणा गरेको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी मोर्चाका नेता लक्ष्मण थारुले आफ्नो नेतृत्वमा आमरण अनशनमा सुरु हुने जानकारी   दिए ।
मोर्चाले...                
                
            नेकपा बैठकमा प्रत्येक्ष निर्वाचित राष्ट्रपतिको बिकल्पमा बहस
                    
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय समिति पुर्ण बैठकमा शासकीय स्वरुप परिवर्वनको विषयमा बहस भएको छ । टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर १२ का नेतृ रेणु दाहालले शासकीय...                
                
            प्रधानमन्त्री ओली र लग्जेम्बर्गका विदेशमन्त्री बिच भेटवार्ता
                    
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न बीच भेटवार्ता भएकाे छ ।
नेपाल र लक्जेमवर्गबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष...                
                
            नेविसंघको अध्यक्षमा राजिव ढुंगाना मनाेनीत
                    
काठमाडौँ । नेपाली कांग्रेसकाे निष्क्रिय अवस्थामा रहेको नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजिव ढुंगानालाई मनोनयन गरिएको छ ।
कांग्रेस शीर्ष नेताहरुबीचकाे सहमतिअनुसार सुनसरीका ढुंगानालाई सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनीत गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको...                
                
            नवनियुक्त सभामुख सापकोटाले फुकाए चार बिध्यक,
                    काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले सभामुख नहुँदा प्रमाणीकरणको प्रक्रिया रोकिएका चार विधेयक प्रमाणित गरेका छन् ।
सङ्घीय संसद्को तेस्रो अधिवेशनबाट पारित भएका पाँचमध्ये चार विधेयक सभामुख सापकोटाले बुधबार प्रमाणित गरेका हुन् । चारवटै विधेयक...                
                
            नेकपाकाे महाधिवेशन मिति तय
                    
काठमाडौँ । समृद्ध नेपाल ,फसुखी नेपालीको अाधार( सुदृढ पार्टी , सुशासन र लाेकप्रिय सरकार भन्ने नाराका साथ नेकपाकाे महाधिवेशन चैत २५ ३० सम्म ताेकिएकाे छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले २०७७...                
                
            नेकपाकाे ४४५ जनाकाे केन्द्रीय कमिटी बैठक आज
                    
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि ( नेकपा) काे केन्द्रीय कमिटीको काे बैठक अाज बस्दै छ । बैठक बुधबार बिहान राष्ट्रिय सभागृहमा बस्दै छ ।
हिजो बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरिसकेकाे छ।  केन्द्रीय...                
                
            एमसिसि छिटाे पास हुनुपय्राे, किन राेक्कि राखेकाे छ? : देउवा
                    
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेर बहादुर देउवाले एमसिसि छिटाे पास गर्न माग गरेका छन । अाज बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै नेता देउवाले यस्ताे माग राखेका हुन ।
मङगलबार बसेकाे संसदकाे बैठकमा बाेल्दै अकेरिकाले...                
                
            एमसिसीविरुद्ध सुर्खेतमा विप्लव समूहको प्रदर्शन
                    
सुर्खेत : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व नेकपाका कार्यकर्ताले एमसिसी सम्झौताको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कोणसभा गरेका छन्। एमसिसीको राष्ट्रव्यापी विरोध गर्ने पार्टीको केन्द्रीय कार्यक्रमअनुरूप आइतबार  उनीहरूले विरोधस्वरूप कोणसभा गरेको जनाएका छन्।
राज्यले प्रतिबन्ध लगाएपछि...                
                
            अमेरिकामा लुकेकी उपमेयर नेपालीद्धारा आराेप खण्डन
                    
काठमाडौं । एक  गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीले ९दर्शना० उतै लुकेको आरोप खण्डन गरेकि छिन । केहि समयदेखि निष्क्रिय रहेकाे फेसबुक अाईडिलाई सक्रिय बनाई आफू बिरामी भएर नेपाल फर्किन...                
                
            
                








