नेपाली काङ्ग्रेस राक्सिराङ्को कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

मकवानपुर । पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिका द्वारा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा अग्रज नेता सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व पार्टी गाउँ सभापति बिरेन्द्र जिम्बा र पार्टी जिल्ला सचीव बुद्ध...

चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ : नेता चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन् । शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ ।...

नेकपा एमाले राक्सिराङ गाउँ कमिटी अध्यक्षमा रोहन लामा

सबिन कुमार मकवानपुर। मकवानपुर पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिका गाउँ कमिटीको प्रथन अधिवेशन बाट अध्यक्षमा सिंग राम रुम्बा रोहन लामा सर्वसहमत चयन भएका छन् । नेतृत्व चयनमा सहमति जुट्न गाह्रो भएपनि करिब रातको १:३० बजे सहमति...

स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड

चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक...

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गर्दै छ । ​स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त...

आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर । पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न...

सबै दल मिलेर अगाडि बढ्नुपर्छ भनेरै राजिनामा दिएको हो : मुख्यमन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सबै दल मिलेर अगाडि बढ्नुपर्छ भनेरै आफुले राजिनामा दिएको बताएकी छन् । पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै प्रदेशमा देखिएको अन्तर विरोधको अन्त्य गर्न आफ्नो राजिनामा दिएको बताईन । प्रदेश...

देउवाले भने – प्रधानन्यायाधीशलाई हामी महाभियोग लगाउने पक्षमा छैनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन...

`म चितवनबाटै चुनाव लड्छु´: प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्ष प्रचण्डले घुमाउरो पारामा आफू चितवन जिल्ला नछोड्ने र आगामी निर्वाचनमा चितवनबाटै चुनाव बताएका हुन्। आज...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिदै, तयारी पुरा

मकवानपुर। वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकोले उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको...