प्रचण्ड शिक्षकको पक्षमा खुल्दै भने, ‘ओली सरकारको औचित्य सकियो’

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस...

भारतका विधुत मन्त्री मनोहरलाल नेपाल आइपुगे

काठमाडौं, ९ वैशाख । भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज नेपाल आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मङ्गलबार बिहान २ दिने नेपाल भ्रमणका लागि नेपाल आएका...

म शिक्षामन्त्री बन्न लागेको छैन, मलाई इच्छा पनि छैनः अञ्जान शाक्य

काठमाडौं, ९ बैशाख । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले केही सञ्चारमाध्ययममा आएका समाचारको खण्डन गरेका छन् । शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएपछि उनको स्थानमा शाक्य मन्त्री बन्ने भन्दै केही सञ्चारमाध्ययममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत...

संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ

काठमाडौं, ९ बैशाख । संघीय संसदका तीन समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्नेछन् । जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३० बजेवाट सुरू हुनेछ ।...

गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं, ८ बैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदन हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतमा आइतबार पनि निवेदन हेर्न नभ्याइनेमा परेको सो निवेदनमा आज पनि सुनवाइ...

शिक्षक सँगको वार्ता एक/दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासंघ संगको वार्ता एक ,दुई दिन भित्रै निश्कर्षमा पुग्ने बताएका छन् । 'शिक्षकका माग सम्बोधनका लागि सरोकारवाला निकायसँग सरकार र पार्टीकोहरुबीचमा...

महोत्तरीमा कम्युनिस्ट घटक पाँच दलले एकै ठाउँवाट लेनिन शताब्दी दिन मनाउने

बिशाल बस्नेत महोत्तरी ८ बैशाख । विश्व प्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर लेनिनको स्मृतिमा शताब्दी वर्ष मनाउन महोत्तरीका कम्युनिस्ट घटक पाँच दल गृहकार्यमा जुटेका छन । ९ बैशाखमा शताब्दी पुग्ने दिनलाई मध्यनजर गर्दै `लेनिनवादको आलोकमा नेपाली...

राज्य व्यवस्था समितिको बैठकमा निजामति कर्मचारीका बारेमा छलफल हुदैँ

काठमाडौं, ८ बैशाख । संघीय संसदका २ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।...

प्रधानमन्त्रीसँग `मेरो डान्स युनिभर्स´ टिमसँग भेटघाट

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गरेका छन्। विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उहाँहरुको प्रतिभा...

कृषि फुड क्वारेन्टाईन माग गर्दै ब्यावसायी धर्नामा

सञ्जय मिश्रा रौतहट ७ बैशाख। कृषि र फुड क्वारेन्टाइनको माग राख्दै ब्यापारी तथा व्यावसायीहरु गौर भन्सार कार्यालय अगाडी  धर्ना  सुरु गरेका छन् । स्थानीय व्यापारी कौशल साहको नेतृत्वमा आईतवार देखि दर्जन बढी व्यापारीहरु गौर भन्सार कार्यालयको...