माओवादी केन्द्रका प्रचण्ड र एमाले वरिष्ठ नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।शनिबार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए । दुई नेताबीच केही बेर छलफल भएको...

महाधिवेशन एक दिन पनि सर्दैन : देउवा

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ । क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र...

सङ्घीय संसद् अधिवेशन आइतबारदेखि शुरु

काठमाडौँ। सर्वाेच्च अदालतको आदेशानुसार सङ्घीय संसद््को अधिवेशन आइतबार शुरुआत हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद््...

नेपाल समूहसँगको एकतामा ओलीको अस्वीकार: १० बुँदे सहमति धरापमा

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र...

ठाकुर पक्षमा लागेका ती ६ जना सांसदले छाडे साथ्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने...

माओवादीबाट भरत साह मन्त्री, रुबी कर्ण राज्यमन्त्री

जनकपुरधाम । २ नम्बर प्रदेश सरकारमा माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्ने भएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता साहलाई मन्त्री बनाउने निर्णय गरेको हो । त्यस्तै माओवादीबाट रुबी...

नेकपा नेता सुदर्शनलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी "नेकपा" विप्लव समूहका सचिवालय सदस्य हेमन्तप्रकाश ओली "सुदर्शन"लाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा रिहा गर्न...

मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन: आले

काठमाडौँ। निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट परेका छन्। एमाले नेता समेत रहेका आलेबारे केहि संचारमाध्याममा समाचार आएपछि उनले त्यस्तो नागेको बताएका हुन् । विभिन्न...

प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश

काठमाडौँ। सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे प्रतिनिसभाको बैठक बोलाउन सिफारिश गरेको हो । बैठकपछि सरकारका...

ओली पक्षका युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि नेपाल समूहको अखिल फोर्स गठन

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स...