तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज (मंगलबार) तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने...
सङ्घीय सरकारको विरोध गर्ने स्थानीय तहको चेतावनी
धनगढी । सङ्घीय सरकारले जग्गा अतिक्रमण हटाउन प्रशासन र स्थानीय तहलाई परिपत्र गरे पनि सुदूरपश्चिम प्रदेशका स्थानीय तहले भने त्यसलाई कार्यान्वयन गर्न नसकिने जनाएका छन् ।
सरकारी जग्गा नै अतिक्रमण गरी बसोवास गरेका केही परिवारको...
आकस्मिक घटनाका कारण कालोसूचीमा परेका व्यवसायीका लागि छुट्टै आयोग बनाएर छानविन गर्नुपर्छ : लिला...
काठमाडौं । दुई तिहाइ नजिकको बहुमतसहित बनेको सरकारले प्रारम्भिक चरणमा केही सकारात्मक संकेत देखाएपनि व्यवहारिक र नीतिगत कमजोरी स्पष्ट रुपमा देखिन थालेको व्यवसायीहरुको बुझाइ छ । सरकारको एक महिने कार्यकालप्रति नेपाल न्यूज बैंकसँगको विशेष...
कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।
संसद् समन्वय बोर्डको पहिलो बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा आज दिउँसो ३ बजे बस्ने भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका...
सुकुम्बासी व्यवस्थापनमा सरकारप्रति मिराज ढुंगानाको प्रश्न : ‘स्टाटसले मात्र हुन्छ ?’
काठमाडौं । जेनजी नेता मिराज ढुंगानाले सुकुम्बासी व्यवस्थापनका विषयमा सरकारको आलोचना गरेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
उनले प्रधानमन्त्रीले सुकुम्बासीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि त्यसको...
केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले निर्मम हुनुपर्यो : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् ।
आइतबार काठमाडौँमा निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श...
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले आफ्नो पार्टीलाई केवल राजनीतिक शक्ति नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरेका छन् ।
शनिबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै राईले मोलमिलाप, चेतना, जागरणको अभियान र श्रमदान...
‘विकास’ र ‘व्यवस्थापन’ का नाममा राज्यले नै गरिबको बास खोस्यो : नेता शिवाकोटी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सुकुम्बासी विस्थापनको विषयमा सरकारको आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा उनले काठमाडौँमा सुकुम्बासीहरू हटाइँदा देखिएका दृश्यहरूले बसाइ उपन्यास पढ्दाको पीडा सम्झाएको बताएका छन्। ‘समय बदलियो...
रुकुम पूर्व-रोल्पा सडक दुर्घटनाप्रति रास्वपाको शोक, सुधारको प्रतिबद्धता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार जिप दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
रास्वपाले...
सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य : मन्त्री तिमिल्सिना
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभूत आवश्यकता बनिसकेको बताएका छन् ।
नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले...











