गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको दावी पेश

गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति...

प्रदेश प्रमुखद्धारा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न २४ घण्टाको समय, आजै दाबी पेस हुने

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार...

सत्ता पक्षको अवरुद्ध गरेपछि संसद बैठक स्थगित

  पोखरा । गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको आठौँ बैठक सत्तारुढ दल नेकपा एमालेले अवरोध गरेको छ। शुक्रबार सरकारका मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले संसद् बैठक अवरुद्ध गरेको हो। आज १२ : ४९ बजेबाट...

गण्डकी प्रदेश सदस्य थापा फेरि बर्खास्त

  काठमाडौं । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले दोस्रोपटक कारबाही गर्दै पदमुक्त गरेको छ । बिहीबार ह्वीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । विश्वासको मत लिने...

चार सदस्यलाई निष्काशन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका नेकपा (एमाले) का चार सदस्यलाई निष्काशन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज...

गाविस अध्यक्षदेखि मन्त्रीसम्म बन्न सफल गणेशकुमार पहाडी

सिन्धुली । साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा उनले सो...

मन्त्रिपरिषद् विस्तार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएका छन । उनले नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई...

मुख्यमन्त्री गुरुङ विश्वासको मत प्राप्त गर्न असमर्थ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ भएका छन । प्रदेशसभामा आज उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेको र सभामा निर्णायार्थ पेश गर्दा पक्षमा २७ र विपक्षमा...

आफ्नो पद गएपछि बादलले गराए श्रीमतीको ओली सरकारमा ‘इन्ट्री’

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् । पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन् । बालुवाटार स्रोतका अनुसार बिहीबार...

गृहमन्त्रीमा खगराज अधिकारीसहित मन्त्रीमण्डल विस्तार गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले गृह मन्त्रीमा...