प्रहरी चौकीकै स्कर्टिङमा नाका पार, २५ गोरुसहित तस्करी ट्रक नियन्त्रणमा
हेटौँडा, ७ फागुन | हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार साँझ ६:३० बजे विशेष सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिन खोजिएको थियो। तर, स्थानीय प्रहरीको...
माओवादीले फागुन १२ मा तराई–मधेश जनजागरण अभियान सुरु गर्दै
काठमाडौं, ७ फागुन । प्रमुख प्रतिपक्षी दल माओवादीले फागुन १२ देखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’ सुरु गर्दैछ । अभियान झापाको कचनकवलबाट सुरु हुनेछ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान सुरु गर्नेछन् । माओवादीका...
नेकपा एसको पोलिटब्युरो बैठक बस्दैँ
काठमाडौं, ७ फागुन । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक बस्दैँछ ।
आज बिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बस्न लागेको हो ।
हिजो बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको...
बुढानिलकण्ठबाट फेरि पक्राउ परे चार भारतीय, दुई अर्बबढीको अनलाइन जुवा खेलाएको आरोप
काठमाडौं - प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौं बुढानिलकण्ठ-२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला...
उडिसा घटनावाट आफ्नै विश्वबिधालय बलियो बनाउनु पर्छ भन्ने सन्देश दिएको छः शिशिर खनाल
काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले उडिसा घटनाले आफ्नै देशका बिश्वबिधालय बलिया बनाउनु पर्छ भन्ने सन्देश दिएको जनाएको छ ।
भारतको उडिसास्थित एक विश्वबिधालयमा नेपाली बिधार्थी प्रकृति लम्सालको मृत्यु प्रकरण तथा...
प्रकृति लम्साल घटनाले प्रतिनिधिसभामा आक्रोश, सत्य तथ्य छानबिनको माग
काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले प्रतिनिधिसभा बैठक पनि तातेको छ । शून्य समयमा बोल्ने अधिकांश सांसदले प्रकृति लम्सालको घटनाले नेपाल र नेपालीको शिर निहुरिएको भन्दै...
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले विश्व हाँस्यो : सुदन किराती
‘काठमाडौं, ६ फागुन । माओवादी सांसद सुदन किरातीले प्रधानमन्त्री केपी ओलीसँगको सवाल(जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँसेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै किरातीले प्रधानमन्त्रीप्रति कटाक्ष गरेका हुन् ।...
समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य झा चौतारीमा प्रवेश
रौतहट - पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य प्रेमचन्द्र झा प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन्।
चन्द्रनिगापुरस्थित होटल हिमालयनमा प्रेस चौतारी नेपाल रौतहट शाखाको ८ औं जिल्ला अधिवेशनको...
राष्ट्रियसभा बैठकः पानी जहाज बिधेयक बिधायन समितिमा पठाइने
काठमाडौं, ६ फागुन । राष्ट्रियसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको...
प्रतिनिधिसभा बैठक बस्दै, इ कमर्श बिधेयक पारितका लागि प्रस्तुत हुने
काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायधिबक्ताको बार्षिक...